१० मंसिर २०८१ सोमबार
image/svg+xml

कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दै

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा आज बस्ने संसद बैठकमा कसरी प्रस्तुत हुने विषयमा छलफल हुनेछ।

एमालेमा १६ पदाधिकारी प्रस्ताव: आलोचना भएपछि पुरानै मोडल

पार्टीमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ७० वर्षे उमेर हदको विषय रहेको छ। विधान मस्यौदामा त्यो विषय नवौं महाधिवेशनकै निरन्तरता हो। त्यसो हुँदा आउँदो फागुनमा केपी ओलीको उमेर ७० वर्ष पूरा हुनेछ। मंसिरमै महाधिवेशन भए एक कार्यकालका लागि उनले अध्यक्ष बन्न पाउनेछन्।

कांग्रेस निर्वाचन समितिलाई पौडेल पक्षको ध्यानार्कण

पौडेल पक्षका नेताहरू बिहीबार पार्टी कार्यालय सानेपा गई निर्वाचन समितिका पदाधिकारीसँग भेट गरेका थिए। डडेलधुराको वडा अविधेशनको घटनालाई गम्भीर रूपमा लिन र यस्तो रवैया अन्य जिल्लामा दोहर्‍याउन नदिन पौडेल पक्षका नेताहरूले समितिका सदस्यहरूसँग ध्यानकर्षण गराएका थिए।

एनआरएनद्वारा अमेरिकी सरकारकाउच्च पदाधिकारीसँग भेट

नेपालीहरुका लागि टेम्पोररी प्रोटेक्ट स्टाटस (टिपिएस) नवीकरणका लागि अमेरिकामा नेपाली समुदाय जुट्न थालेका छन् । एनआरएनअमेरिकाले पहल सुरु गर्दै अमेरिकी सरकारका होमल्याण्ड सिक्युरिटी, स्टेट डिपार्टमेन्ट र कंग्रेस अफिसरहरुसंग भेट गरी नवीकरणका लागि प्रयास सुरु गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्