२७ असार २०८२ शुक्रबार
image/svg+xml

पौडी खेल्ने क्रममा किशोरको मृत्यु

चप्पल खोलाले बगाउँदा समाउन जाने क्रममा खोलाले बगाएका पौडेलको शव करिब २ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।

असारे खडेरीले रोपाइँ नहुँदा किसान चिन्तित

मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी छन्।

घरघरमा स्वास्थ्य कार्यक्रमबाट पोखराका ११ हजार बढी लाभान्वित

पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ११ हजार ८६२ जनालाई नसर्ने रोगको निःशुल्क परीक्षण तथा परामर्श सेवा प्रवाह गरेको छ।

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

कैलालीका जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी खेती हो।

अहमदाबाद विमान दुर्घटना : इन्धन स्विच बन्द भएको आशंका, रिपोर्ट आज आउने

अहमदाबाद विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धानले अहिलेसम्म बोइङ ७८७ ड्रीमलाइनर विमानमा कुनै प्राविधिक गडबडी नभएको पत्ता लगाएको छ।

च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने कार्य बन्द गरौँ : योगेश भट्टराई

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने कार्य बन्द गर्न आग्रह गरेका छन्।

कृषि उत्पादन बढाउन उपकरणमा अनुदान

पचहत्तर प्रतिशत अनुदानमा हाते ट्रयाक्टर पाएपछि माईजोगमाई गाउँपालिका–३ का हरि ढकालले खेती विस्तार गरेका छन्।

क्यानडामा कपिल शर्माको क्याफेमा गोली चल्यो, प्रहरीले के भन्यो ?

क्यानडाको ब्रिटिश कोलम्बियाको सरेमा रहेको हास्य कलाकार कपिल शर्माको क्याफेमा गोली चलेको घटना सार्वजनिक भएको छ।

काफिला किन लुटियो?

नेपाल बहुभाषिक देश हो – नेताहरूको भाषणले वा लेखक, स्तम्भकारहरूको कलमले सधैजसो भनिरहन्छ तर जनमानसमा त्यसको आभास भने छैन

हानीनोक्सानी क्षतिपूर्ति कोषलाई भरिभराऊ पार्न अन्तर्राष्ट्रिय अभियान सुरु

फिलिपिन्सको सेबुमा जारी कोषको संचालक समितिको छैठौँ बैठकको अवसरमा यो अभियानको घोषण गरिएको हो।

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

एक वर्ष अगाडि नै सञ्चालनमा आउने भनिएको एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको निर्माणकार्य अझै सम्पन्न भएको छैन।

‘राजावादी आन्दोलन राजावादीले नै तुहाए’

कर्णाली प्रदेशबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई प्रतिनिधित्व गर्ने सांसद ज्ञानबहादुर शाही त्यस दलका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक हुन्।

भारतीय गैरजीवाश्म ऊर्जाका चुनौती

भारतमा ऊर्जाको जडित क्षमता सन् २०२४ मे सम्ममा कुल चार लाख ४४ हजार सात सय ७५ मेगावाट पुगेको छ।

पाकिस्तान : अज्ञात बन्दुकधारीद्वारा नौ जनालाई बसबाट तानेर गोली हानी हत्या

पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले पञ्जाबका नौ यात्रुहरूलाई बसबाट तानेर हत्या गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्