वरिष्ठ अधिवक्ता भण्डारीले गरे रविको पक्षमा हस्ताक्षर
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन्।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन्।
राष्ट्रसंघीय महासभाले गत शनिबार ‘बालुवा तथा धुलोको आँधीविरुद्ध अन्तर्राष्ट्रिय दिवस’ मनाएको थियो ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शिवाकोटीले बोर्डले नायकहरूलाई मात्र प्रोत्साहन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।
खबरपछि देवीदत्त गणबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले सकेट बम जस्तो देखिने शंकास्पद बस्तु डिस्पोज गरेको गणपति थापाले जनाए ।
व्यावसायीका अनुसार अघिल्ला वर्षका सडक दुर्घटनाका कारण भारतीय पर्यटन माझ नेपालबारे गलत सन्देश प्रवाह भएको छ। त्यही सन्देशका कारण पाहुना आगमन कमजोर बनेको छ। त्यसबाहेक पर्यटन क्षेत्रले पनि मनसुनमा पर्यटक भित्र्याउने गरि खासै पहल गरेको छैन।
चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट अभिनेता-अभिनेत्रीको पुरस्कार बराल र सिंहले पाएका हुन्।
कार्यालयले यसवर्ष २२ वटा शीर्षकमार्फत् कार्यक्रम सञ्चालन गरेको थियो ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि उनलाई हटाउने विषयमा छलफल गर्न सत्तारुढ दलका दुई नेतालाई बालुवाटार बोलाएका हुन्।
आफ्नो कार्यकालमा ३६ वटा विकास आयोजनाहरूलाई २४ हेक्टर वन क्षेत्रको भोगाधिकार उपलब्ध गराइएको तथा १८ वटा विकास आयोजनाहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको वक्तव्यमा उल्लेख छ ।
सहकारी ठगी प्रकरणमा मुछिएर अहिले भैरहवा कारागारमा रहेका रवि लामिछानेको पक्षमा उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले हस्ताक्षर अभियान जारी राखेको छ।
संयुक्त राष्ट्रसंघमा प्रस्तुत गरिने मानवअधिकार सम्बन्धी आवधिक समीक्षा प्रतिवेदनले नेपालमा दलित समुदायको मानवअधिकार कार्यान्वयनमा गम्भीर चुनौती रहेको औंल्याएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको विषयमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उठाएको प्रश्नको सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका छन्।
उपप्रधानमन्त्री सिंहले फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयार गरी राय परामर्श संकलन गर्ने कार्य भइरहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिरामीको उपचारमा औषधि जत्तिकै महत्त्वपूर्ण भूमिका नर्सहरुको व्यवहार र स्याहारको हुने बताएका छन्।