८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

संसदीय छानबिन समिति गठन गर्ने मागबाट पछि नहट्ने काँग्रेसको निर्णय

सभापति शेरबहादुर देउवाको निवासमा बसेको संसद्मा रहेका पूर्व र वर्तमान पदाधिकारीहरूको बैठकले छानबिन समितिबाट पछि नहट्ने निर्णय लिएको हो।

त्रिवि र प्रतिष्ठानबीच स्वास्थ बिमा सम्झौता

महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरूलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमा सेवा उपलब्ध हुने भएको छ।

हिताधिकारीका जायज माग सम्बोधन गर्न सङ्गठन तयारः प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले द्वन्द्व तथा कर्तव्यपालनाको सिलसिलामा वीरगती प्राप्त सकलदर्जाका एकल महिलासँग जङ्गी अड्डामा आज भेटघाट गरेका छन्।

गोर्खा भूपू सैनिकको माग सम्बोधन गर्न आग्रह

नेकपा (एमाले) का सांसद भीम रावलले गोर्खा भूपू सैनिक आमरण अनशनमा बस्दा उनीहरुको स्वास्थ्य अवस्था बिग्रिरहेकोले त्रिपक्षीय सम्झौता पुनरावलोकन गरी माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

शिक्षकको माग सम्बोधन गर्न संघीय शिक्षा ऐन फिर्ता

प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षकको माग सम्बोधन गर्न संघीय शिक्षा ऐनको पुनरावलोकन गर्नु पर्ने बताउँदै कानुन मन्त्रालयमा पुगेको उक्त ऐन फिर्ता मागेका छन्।

विवाद नमिल्दा कांग्रेस केन्द्रीय समिति २४ गतेलाई सर्‍यो

नेपाली कांग्रेसका असन्तुष्ट पक्षले उठाएका १६ बुँदे मागमा सहमति जुट्न नसक्दा शुक्रबारका लागि तय गरिएको केन्द्रीय समिति बैठक कार्तिक २४ गतेका लागि सारिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्