३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

एसिसि मेन्स प्रिमियर कप आजदेखि, नेपालले मलेसियाको सामना गर्दै

एसिसि मेन्स प्रिमियर कप आजदेखि सुरु हुँदैछ। प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा मलेसियाको सामना गर्दैछ।

एसिसि मेन्स प्रिमियर कप भोलिदेखि, नेपाल र मलेसिया भिड्दै

नेपालले आफ्नो पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र मलेसियाबीचको खेल दिउँसो ४ः१५ बजेबाट सुरु हुनेछ।

एसिसि मेन्स प्रिमियर कपका लागि नेपाली टिमको घोषणा, को-को अटाए?

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसि मेन्स प्रिमियर कपका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिमको घोषणा गरेको छ।

एसिसि मेन्स प्रिमियर कपको खेल तालिका सार्वजनिक,नेपालले पहिलो खेल मलेसियासँग खेल्ने

काउन्सिलले यहि अप्रिल १२ बाट ओमानमा सुरु हुने एसिसि मेन्स प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको हो।

सिएसिसिआईको उपाध्यक्षमा श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं पञ्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री कन्फेडेरेसन (सिएसिसिआई) को उपाध्यक्षमा निर्वाचित भएका छन्।

नेपालको लगातार दोस्रो जित

मलेशियामा जारी एसिसि महिला टी–२० च्याम्पियनसिप अन्तर्गत शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।

एसिसि महिला टी–२० च्याम्पियसिपः नेपालको विजयी सुरुवात

सार्क प्रतिद्वन्द्वी भुटानलाई ५० रनले हराउँदै मलेसियामा शुक्रबारबाट सुरु भएको एसिसि महिला टी–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्