८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

पाहाचह्रे चाड किन मनाइन्छ?

काठमाडौँ उपत्यकामा मनाइने चाडमध्ये पाहाचह्रे एक हो। घोडेजात्राको अघिल्लो दिन कृष्ण चतुर्दशीका दिन यो चाड मनाइन्छ।

आज घोडेजात्रा, टुँडिखेलमा विशेष समारोह

काठमाडौँमा आज घोडेजात्रा मनाइँदैछ। घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज भव्य समारोहको आयोजना गरिएको छ।

यस वर्षको घोडेजात्रा समारोह सम्पन्न

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ। राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन्।

सैनिक मञ्च टुँडिखेलमा अपराह्न घोडेजात्रा समारोह हुँदै

समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता हुनेछ। त्यसअवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत म्युजिकल राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड हुने नेपाली सेनाले जनाएको छ।

आज घोडेजात्रा पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो।

घोडेजात्रा ‘ठुलाबडा’को मात्र

‘पञ्चायतमा पनि बारभन्दा बाहिर उभिएर जात्रा हेर्ने रहर मेट्नुपथ्र्यो, प्रजातन्त्र आएपछि पनि नजिकबाट हेर्न पाइएन,’ शुक्रबार टुँडिखेलको बार समाएर जात्रा चियाउँदै गरेका ७१ वर्षीय पवनराज बस्नेत भन्दै थिए, ‘नियम फेरियो तर शासक वर्गको मानसिकता फेरिएन।’ बस्नेतले त्यसरी कष्ट बेहोर्दै घोडेजात्रा हेर्न थालेको दुई दशक भयो। तर उनले अहिलेसम्म नजिकबाट जात्राको रौनक अवलोकन गर्न पाएका छैनन्।

उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै

चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो।

घोडेजात्रामा पहिलोपटक महिला घोडसवार

नेपाली सेनाले वर्षौदेखि आयोजना गर्दैआएको घोडेजात्राको घोडसवारमा सोमबार पहिलो पटक सैनिक महिलाले सहभागिता जनाएकी छिन्। नेपाली सेनाले घोडेजात्राको अवसरमा प्रर्दशन गरेको शो-जम्पमा महिला सैनिक सिपाही हरीकुमारी गुरुङले सहभागिता जनाएकी हुन्।

टुँडिखेलमा घोडेजात्राको रौनक (फोटो/भिडियो)

घोडे जात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रम भएका छन्। उक्त अवसरमा अश्व कलाका रोचक कार्यक्रमहरु राईड पास, ब्यानर डिस्प्ले, टाङ्गन घोडा दौड, नेपाली सेना र नेपाल प्रहरीको चार्जर घोडा दौड, साईकल रेश, डग शो, घोडाको विकासक्रम, शो जम्प, क्याभलरी राईड, टेण्ट पेगिङ्ग, क्रस टेण्ट पेगिङ्ग, लान्स एण्ड रिङ्ग, स्वर्ड एण्ड लेमन, लान्स हिट प्याग, लान्स सुईरो र क्रिज, हर्ष बल, भल्टिङ्ग, सिक्स वार/रेन फ्रि जम्प, म्युजिकल राइड, ट्रिक राइड, क्रसकन्ट्री र डग अब्स्टेकल प्रदर्शन भएको थियो।

आज घोडेजात्रा, उपत्यकामा सार्वजनिक बिदा

प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ ।

घोडेजात्रामा आँखै अगाडि हत्या हुँदा मुकदर्शक बन्ने पक्राउ

काठमाडौं—प्रहरीले ६ वर्ष अघि काठमाडौंमा भएको एउटा हत्याको घटना रोक्न पहल नगरी मूकदर्शक बसेको आरोपमा सजाय पाएका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्