५ वैशाख २०८२ शुक्रबार
image/svg+xml १६:५३ अपराह्न

पुजार सार्की हेरेपछि कलाकारको प्रतिक्रिया: ‘जातीय विभेद अन्त्य हुनुपर्छ’

कलाकारहरूले जातीय विभेद अन्त्य हुनुपर्ने बताएका छन् ।मंगलवार साँझ नेपाली चलचित्र पुजार सार्की हेरेपछि कलाकारहरूले यस्तो कुरा बताएका हुन्।उनीहरुले जातीय विभेदले समाजमा विभिन्न दुर्घटना निम्त्याएको भन्दै यस्ता विभेदहरूको अन्त्य गरेर अघि बढ्न जरुरी रहेको बताए।

मन्दिर संरक्षणमा जुटे स्थानीय

भोजपुरको पौवादुङमा गाउँपालिका–५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा स्थानीय जुटेका छन्।

कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ।

बिस्का जात्राः आज पुजा, भोलिबाट जात्रा

जात्राका औपचारिक सुरुवात भने मंगलबार चैत २७ गते भैरबनाथको रथ तानेर सुरु हुनेछ। यसअघि यस दिन पनि बिहानैबाट पुजा सुरु हुने कार्यतालिका छ।

‘पुजार सार्की’ जेठ १० गतेबाट प्रदर्शनमा

आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’ को प्रदर्शन मिति तय भएको छ।

फिल्म ‘पुजार सार्की’ मा प्रदीपको लुक्स

अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसरमा फिल्म ‘पुजार सार्की’ले उनको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेको छ।

प्रीतिको त्यो गोल जसको सर्वत्र चर्चा हुँदैछ

निर्धारित समय सकिँदै गर्दा बराबरीतर्फ अग्रसर भइरहेको खेलमा प्रिती राईले ५ मिनेटको इन्जुरी टाइममा गोल गर्दै नेपाललाई जित दिलाइन्।

प्राण–प्रतिष्ठामा नेपाली आचार्य

नेपाली आचार्य गौतम झापाको मेचीनगर निवासी हुन्। राम जन्मभूमि मन्दिरको श्रीराम सीता र लक्ष्मणको मूर्ति प्राण–प्रतिष्ठा र सम्पूर्ण मन्दिर परिसरको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दैछन्

दतात्रयस्थित पुजारी मठ पुनःनिर्माण हुने

भक्तपुर नगरपालिका वडा नं ९ दत्तात्रयस्थित पुजारी मठ पुनः निर्माण हुने भएको छ। मठ पुनः निर्माण विषयमा सम्बन्धित सरोकारवाला र स्थानीयबिच आज छलफल कार्यक्रम भएको छ।

मंगलदीप पुजा अगरबत्तीको ब्राण्ड एम्बासडरमा अभिनेत्री वर्षा

सूर्य नेपालको उत्पादन मंगलदीप पुजा अगरबत्तीले अभिनेत्री वर्षा शिवाकोटीलाई ब्रान्ड एम्बास्डरका रूपमा नियुक्त गरेको छ।

बडीमालिका मन्दिरका पुजारीले दलितकाे पूजा थाली नै फालिदिएपछि...

श्रीकृष्ण जन्मअष्टमीको दिन लाग्ने पुजामा सहभागि हुन गएका दलित समुदायका युवती माथि विभेद गरिएको छ। पुजारीले हातमा लिएको थाली समेत बाहिर फालिदिएर टिका लगाउन अस्वीकार गरेको पीडित युवतीले गुनासो गरेका छन्।

कुशको पुजा गरी तीन छठ्ठी पर्व मनाइँदै

भदौ शुक्ल षष्ठीको दिन मनाइने तीन छट्ठी पर्वमा व्रत बस्ने र पुजापाठ गर्ने चलन रहेको छ।

शिवरात्रिमा शिवश्रद्धा

नेपालका हिन्दु र बौद्ध जगत्मा फुट ल्याएर परचक्रीहरूको इसारामा केही नेपाली कुचक्रीहरू पशुपतिनाथको अस्मिता र महिमा तोड्न खोज्दै आएका छन्, जुन सम्पूर्ण हिन्दु तथा बौद्ध जगत्का लागि दुःखद अवस्था हो।

नवदुर्गा भवानीको बाह्रवर्षे जात्रा

ललितपुर गोदावरी नगरपालिका–१२ ठेचोमा नवदुर्गा भवानीको बाह्रवर्षे जात्रा सुरु भएको छ। परम्पराअनुसार प्रत्येक बाह्रवर्षमा नवदुर्गा भवानी नाँचको मेला मनाइने चलन चल्दैआएको छ। साउन दश गतेबाट जात्रा सुरु भएको पुजारी गोपाल माली बताउँछन्।

पशुपतिनाथको तान्त्रिक महास्नान

पशुपतिनाथको नित्य पूजा गर्नुअघि रुद्री गर्ने चलन थियो। तर दक्षिण भारतका भट्टहरू आएर पुजारी भएपछि रुद्री गर्ने चलन पनि हट्दै गयो तर महास्नान भने चलिरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्