५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

नेपालको मुख्य रोग भ्रष्टाचार हो, अब त्यसको निदान गर्नुपर्छ: चन्द्र भण्डारी

नेपाल बन्न नसक्नु र पछाडि पर्नुको मुख्य कारण भ्रष्टाचार भएको भन्दै उनले त्यसको निर्मूल गर्न सब एक भएर लाग्नु पर्ने बताएका हुन्।

गुल्मी २ मा ‘सुर्य’ उदाउँदा १ मा ‘चन्द्र’ काे उदय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदिप ज्ञवाली नेपाली कांग्रेसका चन्द्र भण्डारीसंग पराजित भएका हुन्।

पत्रकार भण्डारीको विषयमा मानवअधिकार आयोगको चासो

प्रहरीले फोनबाट धम्की दिएको त्रासले घर छोडेर हिडेका र हालसम्म सम्पर्कमा नरहेकाले निजको तत्काल खोजतलास गरी परिवार समेतको शान्ति सुरक्षाको लागि आवश्यक पहल गरिपाउँ भनी उजुरी दर्ता हुन आएको छ, आयोगले जिल्ला प्रहरी कार्यालय टेकुलाई लेखेको पत्रमा भनेको छ, 'त्यस विषयमा के भएको यथार्थ विवरण उपलब्ध गराइपाउँ।’

एमालेको काम सपना बाँड्ने मात्रै होः चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नेकपा एमालेको काम सपना बाँडने मात्रै भएको बताएका छन्।

महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन्। सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले अब महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताएका हुन्।

संसद् विघटनका विषयमा पूर्व प्रधानन्यायाधीशहरुले टिप्पणी गर्नु गलत : चन्द्र भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटनका सम्बन्धमा पूर्व प्रधानन्यायाधीशहरुले टिप्पणी गर्नु गलत भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्