९ वैशाख २०८२ मंगलबार
image/svg+xml १२:२१ अपराह्न

भन्ने समाजवाद, गर्ने वंशवाद

राजनीतिक दलहरूले बुबाको मृत्युपछि छोरा, श्रीमानको मृत्युपछि श्रीमतिलाई अघि सार्नु, हजुरबुबाको मृत्युपछि नातिलाई अघि सार्नु कुनै नौलो अभ्यास हैन तर मुख्य कुरा भनेको गलत अभ्यास, गलत प्रवृत्तिको संस्थागत सिकार भावी पुस्ता हुनुहुँदैन भन्ने हो।

उपचुनावको सन्देश

सरकारसहित निर्वाचनमा जाँदासमेत पहिला जितेका स्थान गुम्नु नेकपाका लागि विडम्बना हो। परिणामले सरकार र नेकपाले जनभावनाअनुसार राम्रो काम नगरेको प्रस्ट पारेको छ।

उपचुनावलगत्तै सभामुख चयन

राजनीतिक दलबीच समझदारी नहुँदा नयाँ सभामुख चयन अन्योलमा छ। यौन दुव्र्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका कारण सो पद खाली छ। महरा सत्तारुढ दलबाट सभामुख थिए।

नेकपामा उम्मेदवार चर्चा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवार छान्न गृहकार्य थालेको छ । मंगलबार सचिवालयको अनौपचारिक बैठकमा उम्मेदवार छनोटबारे छलफल भएको छ । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्