८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

नसुध्रिने बाटोमा त्रिवि

विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति भएपछि आफ्नो टिम बनाउन पाए मात्र काम गर्न सजिलो हुन्छ। दुर्भाग्य मुलुकमा सबै दल पदाधिकारीमा भागबन्डा खोज्छन्। सबैको भाग पुर्‍याउँदा कस्ता मानिसले जिम्मेवारी पाउँछन् भन्ने प्रष्ट देखिएकै छ।

किन बिरामी भइरहन्छन् त्रिवि उपकुलपति?

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बराल कार्यालयमा पटकपटक अनुपस्थित हुने गरेका छन्।

उपकुलपति नै निरीह, असुरक्षित

रेक्टर र रजिस्ट्रार नियुक्ति दबाब थेग्न नसकेर उपकुलपति केशरजंग बराल यतिबेला बिदामा बसेका छन्। आक्रमणको धम्कीपछि सुरक्षा गार्ड माग गरेका छन्।

‘प्रोफेसनल’बाहेकका अन्य विषय कमजोर आँक्दै त्रिवि

त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले आफ्नो कार्ययोजना अनुसार चार वर्षे कार्यकालभित्र चार वर्षे स्नातक तहलाई तीन वर्षे बनाउने नीति लिएर अघि बढेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्