६ असार २०८२ शुक्रबार
image/svg+xml

नेदरल्यान्ड्समाथि नेपालको जित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा उत्कृष्ट प्रदर्शन कायमै राखेको छ।

युभेन्ट्सका खेलाडीसँग ट्रम्पले सोधे: महिलालाई पनि यो टिमबाट खेलाउन मिल्छ ?

रान्डल कोलो मुआनी र फ्रान्सिस्को कोन्सिसाओको समान दुई गोलमा युभेन्ट्सले क्लब विश्वकपमा अल ऐन क्लबमाथि रबाफिलो जित निकाल्दै सुखद सुरुवात गरेको छ।

सुवेदीको नेतृत्वसँग सन्तुष्ट छैनन् लिङ्देन-थापा

अनिश्चितकालीन आन्दोलनको नाममा जुर्मुराएका राजावादी दल तथा सङ्घ-सङ्गठनहरू अहिले मौनप्राय: छन्। अहिले राजावादी आन्दोलन मात्रै होइन, आन्दोलनकारीसमेत देखिँदैनन्।

नेदरल्याण्ड्सले नेपाललाई दियो १७५ रनको लक्ष्य

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सबाट १७५ रनको मध्यम लक्ष्य पाएको छ।

प्रेमीकाले गरिन् प्रेमीमाथि छुरा प्रहार, प्रेमी गम्भीर

छुरा प्रहारबाट २४ वर्षीय अशोक कुमार महतो गम्भीर घाइते भएका छन् भने भाग्ने क्रममा लडेर घाइते भएकी किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तो देखियो ग्वार्कोमा नवनिर्मित ओभरपास (तस्बिरहरू)

ललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न भएको ओभरपास भोलि (बिहीबार) देखि सर्वसाधारणका लागि खुला हुने भएको छ।

देशभक्त श्रमित मोर्चाको समर्थन इरानलाई

पूर्वमन्त्री गोपाल किराती नेतृत्वको देशभक्त श्रमिक मोर्चाले जारी इजरायल-इरान युद्धमा इरानको समर्थन गरेको छ।

१२४ कृषकलाई अनुदानमा मिनिटिलर र मोटर

कृषि लागत घटाउँदै उत्पादकत्व बढाउने लक्ष्यका साथ कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले कृषकहरूलाई अनुदानमा आधुनिक कृषि यन्त्रहरू वितरण गरेको छ।

धरानमा मेयर-उपमेयर विवाद उत्कर्षमा: एकअर्काविरुद्ध किर्ते र भ्रष्टाचारको आरोप-प्रत्यारोप

धरान उपमहानगरपालिकाका मेयर र उपमेयरबिचको विवादले उग्र रुप लिइ रहेका बेला दुवै पक्षले एकअर्कामाथि दोषारोपण गरेका छन्।

त्रिदेशीय टी-२० क्रिकेटः नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जित्यो

स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० क्रिकेट शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ ।

बल्खुमा लागु औषध सेवन गरी यात्रुलाई हैरानी दिने ८ चालक र कर्मचारी पक्राउ

लागु औषध सेवन गरी यात्रु तथा सर्वसाधारणलाई दुःख हैरानी दिने ८ जना सुमो चालक तथा कर्मचारीलाई प्रहरीले काठमाडौंको बल्खुबाट पक्राउ गरेको छ।

मितेरी सहकारी ठगी प्रकरणमा भण्डारीलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

मितेरी सहकारीमा उनको संलग्नतामा ३ करोड ४४ लाख रुपैयाँ हिनामिना भएको प्रारम्भिक निष्कर्ष प्रहरीको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्