८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

सुनसरी हरिनगर घटना: मेहतालाई कुटपिट गर्ने दुई जनाविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा

दुई साताअघि सुनसरी हरिनगरमा एक युवालाई सामूहिक रुपमा निर्घात कुटपिट गरेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी मुद्दा चलाएको छ।

सुनसरीमा दुबै पक्षबीच सहमति, आजबाट यी क्षेत्रको कर्फ्यू हटाइने

गयराति अबेर भएको सर्वदलीय बैठक पछि आज पनि हरिनगर गाउँपालिका क्षेत्र र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा अर्को सूचना जारी नभएसम्म कर्फ्यू जारी रहने प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए।

सुनसरी हरिनगर घटना: भिडन्तमा २९ जना घाइते, दिनभर तनावग्रस्त

सामूहिक रूपमा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि सुनसरीको हनिरगरस्थित रामनगर भुटाहा शुक्रबार तनावग्रस्त बनेको छ।

हरिनगर र देवानगञ्जमा निषेधादेश

जिल्ला प्रशासन कार्यालय सुनसरीले सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाका वडा नं १ र ७ मा अर्को सूचना जारी नभएसम्मका लागि निषेधादेश जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्