९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

सिटीबाट डी ब्रुएनेको सय गोल

केभिन डी ब्रुएनेको म्यानचेस्टर सिटीमा सय गोल पूरा भएको दिन शनिबार सिटीले इङ्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि ४–२ को जित निकालेको छ।

क्रिस्टल प्यालेसमा हड्सनको समय थप

इङ्लिस प्रिमियर लिगको टोली क्रिस्टल प्यालेसका प्रशिक्षक रोय हड्सनले क्लबसँगको सम्झौता एक वर्ष थप गरेका छन् । नयाँ सम्झौतापछि हडसन २०२० सम्म प्यालेसमा रहनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्