७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

जुडो खेलाडी पुनमको उपचार खर्च निकासा

जुडो खेलाडी पुनम श्रेष्ठले माग गरेको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रक्रिया पूरा भएको ४८ घण्टामा निकासा गरिदिएको छ।

पहिलोपटक विश्वको सरदर तापक्रम १.५ डिग्री सेन्टिग्रेडले वृद्धि

सन् २०२३ मा पहिलोपटक विश्वको सरदर तापक्रम १.५ डिग्री सेन्टिग्रेडले वृद्धि भएको छ।

कोशी प्रदेशमा पहिलोपटक एआई तालिम सुरु

कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङ लगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ।

पहिलोपटक दुई डिग्रीले बढ्यो तापमान

गत शुक्रबार केही समयका लागि पृथ्वीको सरदर तापमान २ डिग्री सेन्टिग्रेडले बढेको छ।औद्योगिक क्रान्ति सुरु हुनुअघिको सरदर तापमानको तुलनामा पहिलोपटक यो मात्रामा तापमान बढेको हो।

पाँच वर्षमा पहिलोपटक घट्यो निर्यात

सरकारले निर्यात प्रवर्द्धन गर्ने नीति लिएको घोषणा गरे पनि विदेशी मुलुकसँग नेपालको निर्यातको हिस्सा उच्च मात्रामा गिरावट भइरहेको छ।

प्राचीन मानव जीवाश्म पहिलोपटक अन्तरिक्षमा

प्राचीन मानव जीवाश्मलाई गत साता दक्षिण अफ्रिकाले अन्तरिक्षमा पठाएपछि मानव उद्विकास अनुसन्धानकर्ताले यसलाई प्रचारमुखी कार्य भनेर चर्काे आलोचना गरेका छन्।

आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन

आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ।

डोल्पाको दुनैमा पहिलोपटक बस

हिमाली जिल्ला डोल्पामा पहिलोपटक यात्रुवाहक बस पुगेको छ। बाँकेको नेपालगन्जबाट सोमबार हिँडेको बस मंगलबार डोल्पा सदरमुकाम दुनै पुगेको हो।

लुम्बिनी प्रदेशमा पहिलोपटक सत्ता–नेतृत्वको स्वाद चाख्दै कांग्रेस

२०७४ कोे प्रदेशसभा निर्वाचनमा ४१ सिटसहित प्रमुख दल बन्दै नेकपा एमाले लुम्बिनी प्रदेशसभामा प्रवेश गर्दा २० सिटसहित माओवादी केन्द्र दोस्रो शक्तिका रूपमा संसद प्रवेश गर्यो।

गणित पार्कको सुरुवात

विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न नेपालमा पहिलोपटक म्याथ पार्कको सुरुवात गरिएको छ।

१९९० पछि सिरी ‘ए’ जित्ने लक्ष्यमा नेपोली

युभेन्टसमाथि ५-१ को जितसँगै नेपोलीले सन् १९९० पछि पहिलोपटक इटालियन सिरी ‘ए’ को उपाधि जित्ने लक्ष्यलाई थप बलियो पारेको छ।

ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित

ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ। समुन्द्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा रहेको फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँ लगायत क्षेत्रमा हिमपात भएको छ। हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्