१५ असार २०८१ शनिबार
image/svg+xml

स्वर्ण विजेता रुचाल सम्मानित

१९औं मुवाँथाई विश्व च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक पदक दिलाएका गुणराज रुचालसहित खेलाडी शुक्रबार सम्मानित भएका छन्।

मुवाँथाईमा नेपाललाई ऐतिहासिक सफलता, रुचालले जिते स्वर्ण

थाइल्यान्डको बैंककमा सम्पन्न प्रतियोगिताअन्तर्गत सेमी प्रोको पुरुष ५४ केजीमा गुणराजले इटालीका ग्राभियल ओलारिउलाई हराउँदै स्वर्ण जितेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्