६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

काठमाडौंको मच्छिन्द्र फुटबल क्लबले विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधि जितेको छ।

विराट गोल्डकप फुटबल प्रतियोगिता : उपाधिका लागि साङ्ग्रिला र मच्छिन्द्रबीच भिड्दै आज

विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधिका लागि आज घरेलु टोली साङ्ग्रिला मोरङ एफए र काठमाडौंको मच्छिन्द्र फुटबल क्लबबीच आज प्रतिस्पर्धा हुँदै छ।

विराट गोल्डकपकाे उपाधि आफ्नो पक्षमा हुनेमा साङ्ग्रिला मोरङ र मच्छिन्द्र विश्वस्त

विराट गोल्डकप फुटबल प्रतियोगिताको ८ औं संस्करणको उपाधि जितका लागि शनिबार घरेलु टोली साङ्ग्रिला मोरङ एफए र काठमाडौँको मच्छिन्द्र फुटबल क्लब खेल्दै छन्। दुवै टोलीले उपाधि आफ्नो पक्षमा हुने दाबी गरेका हुन्।

विराट गोल्डकप : मच्छिन्द्र र सिक्किम भिड्ँदै आज

विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधिनजिक पुग्न आज काठमाडौंको मच्छिन्द्र फुटबल क्लब र भारत सिक्किमको ड्रागन फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै छ।

विराट गोल्डकप : उपाधि नजिक पुग्न सांग्रिला मोरङ र एपिएफ भिड्दै आज

विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुग्न आज घरेलु टोली सांग्रिला मोरङ फुटबल क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ भिड्ँदै छन्।

एपिएफ विराट गोल्डकपको सेमिफाइनलमा, आज अन्तिम क्वाटरफाइनल हुँदै

आज हुने अन्तिम क्वाटरफाइनल खेलमा काठामाडौंको मछिन्द्र फुटबल क्लब र भारतको कोलकातास्थित साउर्थन समितिबीच प्रतिस्पर्धा हुनेछ।

आठौं विराट गोल्डकप फुटबल प्रतियोगिता : सांग्रिला मोरङ फुटबल क्लब र भुटानको आरटिसी एफसीबीच प्रतिस्पर्धा आज

विराटनगरको सहिद रंगशालामा जारी आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत घरेलु टोली सांग्रिला मोरङ फुटबल क्लब र भुटानको आरटिसी एफसीबीच आज प्रतिस्पर्धा हुँदै छ।

विराट गोल्डकप : भुटानसँग पुलिस क्लब स्तब्ध

विभागीय टोली नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) क्वाटरफाइनलमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्