५ असार २०८२ बिहीबार
image/svg+xml

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ। सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वर्षाले नारायणघाट-बुटवल खण्ड पूर्ण रूपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल खण्डमा रातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

इजरायलमा रहेका नेपालीको उद्धारका लागि एनआरएनए सक्रिय, हटलाइन सेवा सञ्चालनमा आउने

इजरायल र इरानबिच उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थितिमा इजरायलमा रहेका नेपालीहरूको सुरक्षाको मूल्याङ्कन र सम्भावित उद्धारको पहल गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) सक्रिय भएको छ।

‘कुलिङ पिरियड’ हटाउन फेरि चलखेल सुरु

संसद्को राज्य व्यवस्था समितिबाट पास भइसकेको र संघीय संसदमा लगिएको संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्था हटाउन उच्च तहका कर्मचारीबाट फेरि चलखेल सुरु भएको छ।

पानी जम्ने सहरका जोखिम

जुनको तेस्रो हप्ता सकिन लागेको छ र मनसुन आउन लागेको छ। योभन्दा पहिले काठमाडौँ सहरको ढल निकास प्रणालीबारे चिन्ता हुनु स्वाभाविक हो।

झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज

दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल बनेपछि विद्यार्थीलाई विद्यालय जान सहज भएको छ।

नरभक्षी चितुवा नियन्त्रणमा आएन

बन्दीपुर गाउँपालिका–२ कुवादीका ६ वर्षीय उत्सव गुरुङको चितुवाको आक्रमण परी मृत्यु भएको नौ दिन बितिसक्दा पनि चितुवालाई नियन्त्रणमा लिन सकिएको छैन।

सीमा नाकामा कोरोनाको जोखिम कायमै

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरूमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेको छ।

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ।

एलिनालाई स्वर्ण

कीर्तिपुर नगरपालिकाकी एलिना थिङले काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा स्वर्ण जितेकी छन्।

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो।

मितेरी सहकारीको रकम अपचलन गरी फरार रहेका भण्डारीलाई नेपाल ल्याइयो

ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न आरोपी ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा काठमाडौं ल्याइएको छ।

भिजिट भिसा प्रकरण: भट्टराई र जोशीबिच १० दिनमा ४८ फोनवार्ता

भिजिट भिसा दुरुपयोग गरी सेटिङमा नेपालीलाई विदेश पठाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेका सहसचिव तीर्थराज भट्टराई र गृह मन्त्रालयका एक अधिकृतबिच १० दिनमा ४८ पटक फोन सम्पर्क भएको पाइएको छ।

आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्