७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एकल बहुमतसहित निर्णायक बन्नुपर्नेमा अध्यक्ष ओलीको जोड

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकल बहुमतसहित निर्णायक तहमा रहने गरी पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

मोहितको निर्णायक गोल

मोहित गुरुङको निर्णायक गोलमा न्युरोड टिम एनआरटी मकवानपुरमा जारी छैटौं बाग्मती गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

पुसभन्दा माघमा किन बढी जाडो ?

ज्योतिषहरूको विरोधपछि सरकार आफ्नो निर्णयबाट पछि हट्यो। यतिबेला भने यो विषय सेलाउँदै गएको छ। तर प्रकृतिको समयचक्रमा भने केही नियम हरेक वर्ष केही दिन पर सर्दै गएको देखिएको छ।

नयाँ वर्षको पात्रोलाई स्वीकृति, माघ १५ देखि बजारमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ।

अशोक ४७ खेलमा निर्णायक

विश्व तेक्वान्दो र दक्षिण कोरियाली सरकारले आयोजना गरेको प्रतियोगितामा ४७ खेलमा निर्णायकको भूमिका निर्वाह गरेको अशोकले जनाएका छन्।

पञ्चाङ्ग निर्णायक समितिले भन्यो- जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा भोलि नै हाे (सूचनासहित)

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने स्पष्ट गरेको छ।

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक मंगोलियातर्फ

नेपालका तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मङ्गोलियामा हुने इस्ट एसियन युथ गेम्स २०२३ मा खेल सञ्चालन गर्ने भएका छन्।

विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेले साउनभित्र विवरण पेस गर्नुपर्ने

विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेलाई साउन मसान्तभित्र त्यससम्बन्धी विवरण पेस गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आह्वान गरेको छ।

चार उसु निर्णायक इन्डोनेसिया प्रस्थान

इन्टरनेसनल उसु जजेज ट्रेनिङ तथा सर्टिफिकेसन कोर्समा सहभागी हुन उसुका ४ सदस्यीय निर्णायक टोली मंगलबार इन्डोनेसियाको बाली प्रस्थान गरेका छन्।

मनाङको जितविहीन यात्रामा पूर्णविराम

लगातार ८ खेलमा जितविहीन बनेसँगै उपाधि दाबेदार मानिएको मनाङ रेलिगेसनको दबाबमा परेको थियो। मनाङले पछिल्लो ८ खेलमा ८ अंक मात्र जोडेको थियो।

ताप्लेजुङ प्रशासनले भन्यो: पञ्चाङ्ग निर्णायक समितिको स्वीकृतिबिना पात्रो प्रकाशन नगर्नु

पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिई पात्रो (भित्ते र गोजी पात्रो समेत) प्रकाशन नगर्न तथा स्वीकृति बेगर प्रकाशन भएको भए प्रयोगमा नल्याई नष्ट गर्न जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक आह्वान गरेको छ।

‘महिला निर्णायक तहमा पुगेनन्’

राजनीतिक क्षेत्रमा महिलाको सहभागिता बढ्दै गए पनि निर्णायक तहमा महिला सहभागिता नभएको सरोकावाला निकायहरूले गुनासो गरेका छन्।

नेपाललाई प्रधानमन्त्री त्रिदेशीय कप

निर्धारित समयको खेल सकिन दुई मिनेट मात्र बाँकी रहँदा मनीषले अञ्जन विष्टको पासमा गोल गर्दै नेपालको जित पक्का गराए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्