१२ आश्विन २०८१ शनिबार
image/svg+xml

ईरानसँग तनाव बढेपछि इजरायलले बन्द गर्‍यो जीपीएस

ईरानसँग बढ्दै गएको तनावका कारण इजरायलको विभिन्न भागमा जीपीएसलाई ब्लक गरिएको बताइएको छ।

नेपाल प्रहरीलाई मोटरसाइकल चोरीको सूचना जाने जीपीएस प्रविधि ’लोकोमो’ नेपालमा

घर, अफिस, तथा सुरक्षित पार्किंङ बाटै पनि नेपालमा दैनिक ५ वटा सम्म दुइ–पांग्रे सवारीसाधन हराउने र चोरी हुने गरेपछि चोरी रोक्न जीपीएस प्रविधि शुरु भएको छ । चोरी तथा सडक सुरक्षा, राजमार्ग यात्रा, महिलासुरक्षा लगायतका समस्याहरु पहिचानका लागि सो प्रविधि शुरु भएको हो ।

साइरनरुपी उदाएका युवाहरुको भाषा बुझ्न जरुरी छः सभामुख

‘हामी कति विडम्बनापूर्ण स्थितिमा बाचिरहेका छौँ भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्नसक्छौँ तर गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौं। जनै लाउँछौँ तर नलगाउने चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै। खरानीसमेत नेपालमा आयात हुन्छ। यो सुनेर आफैं अचम्मित छु। २ खर्ब ५० करोडको हामी खाद्यवस्तुहरु आयात गर्छौं। यो भन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्