८ मंसिर २०८१ शनिबार
image/svg+xml

भक्तपुरमा बिस्का जात्रा सुरु

भक्तपुरको बिस्का जात्रा मंगलबारदेखि सुरु भएको छ। भक्तपुर नगरपालिका– ५ तःमारी (टौमढी पाँचतले मन्दिर) अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमसँगै आठ रात नौ दिन लामो यहाँको जात्रा सुरु भएको हो।

स्वर्गद्वारी गुठीपीडितको बकपत्र

गुठी ऐन २०३३ जारी भएको ४७ वर्ष भएको छ तरसोही ऐनअन्तर्गत स्थापना भएको गुठी संस्थानलाई मुलुकभरगुठीको सम्पत्ति कति छ भन्नेसमेत जानकारी छैन।

किसानमाथि गुठी संस्थानको अत्याचार

सिन्धुपाल्चोक जिल्लामा १३७ नामका गुठी छन्। करिब २२ हजार परिवारले गुठी जग्गामा खेती गर्दै आएको आँकडा भेटिन्छ। खेती गरेबापत मोही किसानले बर्सेनि कुत बुझाउँदै आएका छन्।

इन्द्रजात्राको लिङ्गो शनिबार बिहान ठड्याइँदै

जात्राको तयारीस्वरूप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ मर्मत सम्पन्न गरिएको छ। तीनै वटा रथ शुरु गरिने इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा आउने कार्यक्रम तय गरिएको संस्थानले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्