केन्द्रीय प्रहरी प्रवक्तामा कार्की
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्र ।
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्र ।
भक्तपुरको एक उद्योगमा आगलागी हुँदा झण्डै २ करोडकाे क्षति भएकाे छ। भने २ जना घाइते भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने भएको छ।
डेढ महिनाअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यालय धुम्बराहीमा केन्द्रीय नेतामाथि भएको कुटपिटको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ।
निर्वाचन आयोगले आजदेखि उपनिर्वाचन हुने इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ।
यहीँ वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ।
नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीलाई दिइएको छ।
आगलागी सुरु भएदेखि करिब ४५ मिनेटसम्म बिना रोकटोक आगो दन्किरहेको थियो। यति बेलासम्म त्यो आगो नियन्त्रणको प्रयास कतैबाट हुनै सकेन। आगोले स्टोर बनाएको पुरै घर जल्यो। आगलागीबाट भएको क्षतिको विवरण भने मंगलबार साँझसम्म पनि आइसकेको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उच्चस्तरीय स्वतन्त्र छानबिन समिति’ गठनको माग राखेर नेपाली कांग्रेसलाई काउन्टर दिएका छ।
लगानी बोर्डले ऊर्जा क्षेत्रका चार वटा आयोजनाका लागि लगानी स्वीकृत गरेको छ।
मदिरा सेवन गरेर कार चलाएका टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी दुर्घटना गराएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका थिए।
विद्यालय शिक्षा विधेयक, २०८०’ नेपाली संसदीय इतिहासमा सबैभन्दा बढी सांसदबाट संशोधन गरिएको विधेयक बनेको छ।
सरकारले साइबर अपराध नियन्त्रण गर्ने बहानामा नागरिकको अधिकार कुण्ठित गर्ने नियत राखेको पाइएको छ।
मंगलवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष महरा पक्राउ परेको सम्बन्धमा छलफल भएको हो।
नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा चुनौती कायमै रहे पनि आर्थिक परिसूचकमा क्रमशः सुधार आएको दाबी गरेका छन्।