९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

वैदेशिक लगानी धेरै ल्याउने गरी सरकारले कानुन संशोधन गर्दैछः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले पूर्वाधार तथा सेवा क्षेत्रमा विदेशी लगानी ल्याउन कानुन संशोधनलाई प्राथमिकता दिनु जरुरी रहेको बताए। उनले लगानी सम्मेलनलाई सफल र परिणाममुखी बनाउन पनि कानुन संशोधन पहिलो प्राथमिकतामा रहेको बताए।

सबै कर्मचारीले जोखिम मोल्न तयार भए परिणाममुखी नतिजा आउँछ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन्।

मन्त्री ज्वालाद्वारा कार्यसम्पादन परिणाममुखी बनाउन निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कार्यसम्पादनलाई कर्मकाण्डी नभएर परिणाममुखी बनाउन निर्देशन दिएका छन्।

स्थानीय निर्वाचनका समृद्धि सपना

यहाँ राज्यले उद्योग चलाउन सक्दैन भन्ने भाष्य निर्माण गरिएको छ। तर किन चलाउन सक्दैन भन्ने कुराको खोजी कहिल्यै गरिएन।

सचिवहरूसँग प्रधानमन्त्री अाक्राेशित, परिणाममुखी काम गर्न २६ बुँदे निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल मुख्यसचविवसहित सरकारका सबै सचिवहरूसँग कडा रूपमा प्रस्तुत भएका छन्। पदीय दायित्व र जिम्वारीबाट सबैजसाे सचिवहरू चुकेकाे र ढिलासुस्तीयुक्त कार्यसम्पादन शैलीका कारण सरकारका मुख्य कामहरू समेत प्रभावित बनेकाे तथा समयमा काम सम्पन्न हुन नसकेकाे भन्दै उनी सचिवहरूसँग अाक्राेशित बनेका हुन्।

प्रधानमन्त्रीले सचिवहरुलाई भने: तीन दिनभित्र परिणाममुखी योजना पेश गर्नुस्

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका सचिवहरुलाई तीन दिनभित्र परिणाममूखी योजना पेश गर्न निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्