ग्लोबल आइएमई बैंकलाई एक करोड अमेरिकी डलर लगानी
स्विस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ।
स्विस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ।
सहकारीलाई आपसमा मर्ज गरेर संख्या घटाउन सरोकारवालाले सुझाव दिएका छन्।
आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लागेको छ। सम्मेलनलाई ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन सचिवालयले जनाएको छ।
बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले बीमितको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय गरेको बताइन्। उ
अर्थमन्त्री डा. प्रकाशशरण महतले लिएको नीतिले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रूपैयाँ राज्य कोषमा कर दाखिला भएको छ।
सरकारले बैंक तथा वित्तीय संस्थाको मर्जर र एफपीओमा लगाएको करको मुद्दा बैंक तथा वित्तीय संस्थाले हारेका छन्।
भारतसँग समूह चरणको हारको बदला लिँदै पाकिस्तानले एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ।
एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल विरुद्ध युएई एले १५७ रन बनाएको छ।
एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल विरुद्ध युएई ए ले टस जितेको छ।
एसिसी इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र युएईए बीच खेल हुँदैछ।खेल नेपाली समय अनुसार विहान १०ः १५ मा श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा सुरु हुनेछ।नेपालको यो अन्तिम खेल हो।
एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत दोस्रो खेलमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको।
एसीसी इमर्जिङ एसिया कपमा नेपालले भारतलाई १६८ रनको लक्ष्य दिएको छ।
एसीसी इमर्जिङ एसिया कपमा भारतसँग प्रतिस्पर्धा गरिरहेको नेपालले एक सय रन कटाएको छ ।
पछिल्लो पटक सोमपाल कामीको विकेट झरेको छ । २४ ओभर खेलेर ९० रन बनाएको नेपालकाे अहिलेसम्म छैठौ विकेट झरेको हो । सोमपाल कामीसहित कुशल मल्ल, भीम सार्की, देव खनाल, आसिफ शेख र कुशल भुर्तेल आउट भइसकेका छन्।
१६ ओभर खेलेर ५८ रन मात्र बनाएको नेपालले ५ विकेट गुमाइसकेको छ। ९ वटा वाइड र एउटा नो बलसहित ५८ रन बनाएको हो।