मोरङको ग्रामथानमा ६३ प्रतिशत मत खस्यो
मोरङको ग्रामथान गाउँपालिकामा मतदान गर्नेमा पुरुषभन्दा महिलाको संख्या धेरै रहेको छ । अपराह्न ३ बजेसम्मको तथ्यांक अनुसार पुरुषभन्दा झन्डै १ हजार बढी महिला मतदानमा सहभागी भएका हुन् ।
मोरङको ग्रामथान गाउँपालिकामा मतदान गर्नेमा पुरुषभन्दा महिलाको संख्या धेरै रहेको छ । अपराह्न ३ बजेसम्मको तथ्यांक अनुसार पुरुषभन्दा झन्डै १ हजार बढी महिला मतदानमा सहभागी भएका हुन् ।
वडाध्यक्ष पदका लागि आइतबार भइरहेको मतदानमा उनी सहभागी भएका हुन् । उनले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भन्दा पछि रास्वपाले उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।
पछिल्ला केही वर्ष यता सरकारको सार्वजनिक ऋण अत्यधिक बढेपछि यसको आलोचना हुनुका साथै यसलाई मुलुकको आर्थिक संकटको सम्भावित कारकका रूपमासमेत हेर्न थालिएको छ।
स्थानीय तहका जनप्रतिनिधिले कटौती भएको वित्तीय समानीकरणको बजेट माग गर्दै अर्थ मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
गाउँबाट खाली आएका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन्। गाउँबाट बजार पठाउने स्थानीय उत्पादन नभएपछि अहिले अधिकांश गाउँमा आयातीत उत्पादनको उपभोग हुने गर्दछ।
बहुप्रतीक्षित ९ सय ९८ किलोवाट क्षमताको चुकेनी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीले जुम्ला बजार झिलिमिली भएको छ।
महाशाखाका अनुुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ।
मुगुको गमगढीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सो शिविरबाट दुई हजार एक सयजना स्थानीय नागरिक लाभान्वित भएका छन्।
बुधबार तोलामा २७ सय रुपैयाँले घटेको सुन आज २ हजार रुपैयाँले बढेको हो।
कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको पूर्वअध्यक्षदेखि संविधानसभाका सदस्य भएका ओमप्रकाश शर्माले वीरगञ्ज महानगरमा स्थानीय जनप्रतिनिधि आएसँगै फोहरमैला व्यवस्थापनमा सुधारको अनुभूति गर्न थालेका छन्।
चितवनमा लागुऔषध नियन्त्रणका लागि तीन महिने अभियान सुरु भएको छ।