९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

आँखाको ज्योति पाएर दंग छन् जुम्लाका स्थानीय

जुम्लाका आठवटै स्थानीय तहका सात सय बढी वासिन्दाले आँखा जाँच गराएका थिए, जसमध्ये १ सय २७ जनाको मोतीविन्दु शल्यक्रिया गरिएको थियाे।

आँगनमै स्वास्थ्य परीक्षण

८१ वर्षीया रिमती गुरुङ आइतबार बिहान १० बजे वालिङ नगरपालिका वडा नं ३ कार्यालय आइन्। उनलाई त्यहाँसम्म कसैले ल्याएका होइनन् । एक्लै आएकी हुन् । वडा अध्यक्ष सुकराज गुरुङले उनलाई स्वास्थ्य शिविरको बारेमा जानकारी गराएपछि उनी घर नजिकैको वडा कार्यालयमा स्वास्थ्य जाँच गराउन आएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्