कोहली र डु प्लेसिसको तुफानी पारीले गुजरातमाथि बैङ्गलोरको जित
१४८ रनको लक्ष्यसहित मैदान उत्रेको बैङ्गलोरले १३.४ ओभर खेल्दै ६ विकेटको क्षतिमा जित हात पार्यो।
१४८ रनको लक्ष्यसहित मैदान उत्रेको बैङ्गलोरले १३.४ ओभर खेल्दै ६ विकेटको क्षतिमा जित हात पार्यो।
गयराति सम्पन्न खेलमा साविक उप विजेता गुजरात टाइटन्सलाई ४ रनले हराउँदै दिल्लीले जित हात पारेको हो।
आइतवार सम्पन्न पहिलो खेलमा कोलकोत्ताले रोयल च्यालेन्जर्स बैङ्गलोरलाई रोमाञ्चक १ रनले हराउँदै जित हात हासिल गर्यो।
गयराति सम्पन्न खेलमा साविक उपविजेता गुजरात टाइटन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले सानदार जित हात पारेको हो।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुँदैछ।
गयराति सम्पन्न खेलमा गुजरात टाइटन्सले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो।
हालसम्म ५ खेल खेलेको गुजरातले जम्मा २ खेलमा जित हात पारेको छ भने ३ खेलमा पराजित भएको छ। र, अङ्क तालिकाको पुछारबाट चौथो स्थानमा रहेको छ।
इन्डियन प्रिमियर लिगमा पञ्जाब किङ्ग्सले गुजरात टाइटन्समाथि रोमाञ्चक जित हात पारेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज गुजरात टाइटन्स र पञ्जाब किङ्ग्सबीच खेल हुँदैछ।
गुजरात र हैदरावादको खेल दिउँसो ३ः४५ बजे अहमदावादमा खेलिने छ भने दोस्रो खेल विशाखापटनममा साँझ ७ः४५ बजे सुरु हुनेछ।
चेन्नईस्तिथ एमए चिदम्बरम् स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार राति ८ बजेबाट सुरु हुनेछ।
मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीचको खेल चलिरहँदा मैदानमा अकस्मात कुकुरले प्रवेश गर्यो।
आइतवार भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई २० रनले हराउँदै राजस्थान रोयल्सले जारी लिगमा विजयी सुरुआत गरेको हो।
१७ संस्करणको आईपीएलमा ६ टिमका नयाँ कप्तानले कमान सम्हाल्नेछन्। जसमा पाँच पटकको विजेता चेन्नई सुपर किङ्ग्सदेखि मुम्बई इन्डियन्स, कोलकोत्ता नाइट राइडर्स लगायतका टिम रहेका छन्।