२८ असार २०८२ शनिबार
image/svg+xml

खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ : मन्त्री चौधरी

उनका अनुसार सरकारले विगतका वर्षहरूमा युवा तथा खेलकुद मन्त्रालयलाई तीन करोड बजेट विनियोजन गर्दै आएकोमा आगामी आर्थिक वर्षको बजेटमा दोब्बरले बढाएर ६ अर्ब विनियोजन गरेको छ।

चीनबाट फर्केर झलनाथले भनेः विद्या राजनीतिमा आउनु सकारात्मक

यद्यपि अहिलेको एमाले नेतृत्व(केपी शर्मा ओली)बाट भने वामपन्थी एकताको सम्भावना नरहेको उनले बताए।

अर्थतन्त्रका १८ सूचक सकारात्मक भएको प्रधानमन्त्रीको दाबी

उनले लेखेका छन्, ‘हाम्रो सरकार आएसँगै एक वर्षमा अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक भएका छन्। यसलाई अझ प्रगतिमा लैजान हामी काम गर्दैछौं।’

गृहजिल्लामा प्रधानमन्त्री ओली, अस्पताल उद्घाटनदेखि धनीपुर्जा वितरण गर्ने कार्यक्रम

उनलाई चन्द्रगढी विमानस्थलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कोशी प्रदेश इञ्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताले स्वागत गरे।

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

घरघरमा धारा वितरण नभए पनि मुहानको संरक्षण र २० घनमिटरको ट्याङ्की निर्माण गरेर मुहानमा तीन वटा धारा जडान गरिएको अध्यक्ष कोइरालाले जानकारी दिए।

लहैलहैमा नलाग्न युवा विद्यार्थीहरूलाई उपप्रधानमन्त्री सिंहकाे आग्रह

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह गरेका छन्।

पर्यटकीय गन्तव्य फिक्कल (फोटोफिचर)

फिक्कल चुचुरो सिन्धुलीकै सर्वोच्च शिखर हो। मनोरम दृश्यका लागि हजारौं पर्यटक पुग्छन्। यहाँ टावर र चनौटेमा सामुदायिक होमस्टे सञ्चालित छ, जहाँ स्थानीय संस्कृति र अर्गानिक परिकारको स्वाद लिन सकिन्छ।

‘अनुभूतिका विविध प्रवाह’ मा पाठकीय दृष्टि

अधिकारीका तीन दर्जनभन्दा बढी कृतिको गहिरो समीक्षा र मूल्यांकन गरिँदै यस पुस्तकमा नेपाली साहित्यको एउटा विम्ब उजागर गरिएको छ।

खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण अघि बढाइने भएको छ।

गाजामा इन्धन संकट : मानवीय सेवाहरू ठप्प हुने खतरा

संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्तेफान दुजारिकले मानव अधिकार कार्यालयबाट प्राप्त पछिल्लो विवरण सार्वजनिक गर्दै भने, ‘गाजा क्षेत्रमा राहत सामग्री लिन खोज्दा ज्यान गुमाएका ८१९ जना फिलिस्तीनीको तथ्यांक हामीसँग छ।

‘तरकारी फलाए रुपैयाँ फल्छ’

तरकारीबाट कमाएको पैसाले उनले बालबालिकालाई पढ्ने, स्कुल पोशाक, कापीकलम र नयाँ लुगाफाटो, घर खर्च, नुनतेल, चामलमा चलिरहेको छ।

विवेकभन्दा आवेग हाबी हुँदा संसद्‌मा अवरोध र बहिष्कार गर्ने प्रवृत्ति बढ्यो : सांसद शर्मा

शर्मा राजनीतिलाई नैतिक र पारदर्शी बनाउन कानुन कडा बनाउनुपर्ने र त्यसको कार्यान्वयनमा इमानदारी जरुरी भएको धारणा राख्छन्।

अमेरिकी विदेशमन्त्रीको दाबी : ट्रम्प र सीबिच यो वर्ष भेटवार्ताको सम्भावना उच्च

यो वर्षको सुरुदेखि नै ट्रम्प सत्तामा फर्किएपछि अमेरिका र चीनबिच व्यापार सम्बन्ध तनावपूर्ण रहेको छ।

सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन्।

रामपुरका तीन सय ८९ योजना सम्पन्न

चालु आवमा नगरपालिकाको ४०३ वटा योजना रहेकामध्ये ३८९ वटा योजना सम्पन्न भएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्