५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

‘सेनिटरी प्याड’ उत्पादन सुरु

इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन्।

सेनिटरी प्याडमा मनपरीतन्त्र

सप्तरीको रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव र नायव सुब्बा सुजन दाहालविरुद्ध केही दिनअघि मात्र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गर्‍यो।

कलेजमै सेनिटरी प्याड भेन्डिङ मेसिन !

विशुद्ध शैक्षिक संस्था कलेजमै पनि नारीहरूका लागि महिनावारी हुँदा आवश्यक सेनिटरी प्याडको व्यवस्था हुनु अनौठो हो। तर यही अनौठो भक्तपुरको एउटा कलेजमा भएको छ।

प्याड लिन विद्यालयमा मेसिन जडान

कालिकोटमा पहिलोपटक सेनेटरी प्याड (भेन्डिङ्ग) मेसिन जडान गरिएको हो। विद्यालयमा सेनेटरी प्याड मेसिन जडान भएपछि छात्राहरू पनि खुसी भएका छन्।

अनुभवले जन्माएको परोपकारी अभियान

आरती रिजाल, विद्यालय जाँदै थिइन्। सार्वजनिक सवारीमा विद्यालय जानु उनको दैनिकी थियो। एक दिन विद्यालय जाँदै गर्दा उनले केही असहज महसुस गरिन्। नजिकको बस बिसौनिमा पुगेर झरेकि उनले कसैको आवाज सुनिन्। एक महिलाले उनलाई डाकेर भनिन् सेतो फरिया रातै भए छ नि! उनले आत्तिएर आफूसँग भएको सलले फरिया बाहिरबाट बेरेर घर फर्किइन्।

सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनिटरी प्याड

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक विद्यालयको छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गरेको छ । यसको शुरुवात मंगलबार मेयर विद्यासुन्दर शाक्यले बाफलमा रहेको ज्ञानोदय स्कुलबाट गरेका छन् । कक्षा ११ अध्ययनको तयारीमा रहेकी उक्त स्कुलकी छात्रा आस्मा पोखरेललाई प्याड वितरण गर्दा उनी निकै खुशी बनिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्