९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

एकैपटक सात वटा संसदीय समितिको बैठक बस्दै

बैठकमा उजुरी छानबीन उपसमितिमा हालसम्म भएका कामकारवाहीको जानकारी सम्बन्धमा समितिको आन्तरिक छलफल हुनेछ।

आज तीनवटा संसदीय समितिको बैठक

आज सुरक्षण मुद्रण विधेयक, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको सम्बन्धमा छलफल हुनेछ।

प्रस्तावित न्यायाधिशको सुनवाईका लागि संसदीय बैठक बस्दै

समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा बस्न लागेको हो।

आज ४ वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा समितिको भावी कार्य योजनाका बारेमा छलफल हुनेछ।

तीन वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ।

आज चार वटा संसदीय समितिको बैठक बस्दै

आज ४ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बस्दैछ भने महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ बजे नै बस्दैछ।

गणपूरक संख्या नपुगेपछि लेखा समितिको बैठक बस्न सकेन

प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ।

आज तीन संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दैछ भने अर्थ समितिको बैठक बिहान १० बजे बस्दैछ।

कांग्रेस संसदीय समितिको बैठक आज बस्दै

नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्