जसपाले विपक्षमा मतदान गर्ने भएपछि लुम्बिनीका मुख्यमन्त्री दोधारमा
अल्पमतमा पर्ने निश्चित भएपछि लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी विश्वासको मत माग्ने वा राजीनामा दिने भन्ने दोधारमा देखिएका छन्।
अल्पमतमा पर्ने निश्चित भएपछि लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी विश्वासको मत माग्ने वा राजीनामा दिने भन्ने दोधारमा देखिएका छन्।
मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने भएपछि प्रदेश सभा बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आगामी २२ गते विश्वासको मत लिने भएका छन्।
नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एकले अर्काको धर्मलाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।
आफ्नो कार्यकालको तीन महिना भन्दा बढि अवधि वितिसक्दा पनि सरकारलाई पुर्णता दिन नसकेका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘विधेयक पास’ लाई ढिलाईको बहाना बनाएका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विकराल समस्या बनेको छाडा चौपाया व्यवस्थापनका लागि आफूले ठोस पहल गर्ने बताएका छन्।