पोखराको वायु गुणस्तर खतरनाक तहमा
पर्यटकीय सहर पोखरा पछिल्लो समय वायु प्रदूषणले ग्रसित भएको छ। फाट्टफुट्ट पानी परेपनि सहरभित्रको प्रदूूषण कम भएको छैन। पोखराको वायु गुणस्तर सूचकांक खतरनाक तहमा पुगेको वातावरण विभागले बताएको छ।
पर्यटकीय सहर पोखरा पछिल्लो समय वायु प्रदूषणले ग्रसित भएको छ। फाट्टफुट्ट पानी परेपनि सहरभित्रको प्रदूूषण कम भएको छैन। पोखराको वायु गुणस्तर सूचकांक खतरनाक तहमा पुगेको वातावरण विभागले बताएको छ।
सार्वजनिक संस्थानको स्थापना राणाकालमा सुरुवात भएको पाइन्छ । वि.सं. १९९३ मा स्थापित विराटनगर जूट मिल नेपालको पहिलो उत्पादनमूलक सार्वजनिक संस्थान हो। तथापि, राणा कालमा सार्वजनिक संस्थानको स्थापनामा खासै चासो देखाएको पाइ“दैन भने राजा महेन्द्रको ध्यान सार्वजनिक संस्थान स्थापनामा गएको पाइन्छ।
लहानस्थित चौधरी होटलमा गुणस्तरहीन खानेकुरा पाइएको छ । अनुगमनको क्रममा गुणस्तरहीन खानेकुरा पाइएपछि यस होटेललाई सचेत गराउँदै ५ हजार जरिवाना भराइएको छ ।
गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ।
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान सुरु भएको हो।
राष्ट्रियसभाबाट ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव पारित भएको छ।
काठमाडौं महानगरपालिकाले निजी विद्यालयलाई नाम नेपालीमा राख्न ताकेता गरेको छ।
ललितपुरस्थित निर्माणाधीन ग्वार्को फ्लाइओभर निर्माणको काम ६० प्रतिशत सकिएको छ।
राज्यले नागरिकको स्वास्थ्यको रक्षा गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ तर कुन सेवा आधारभूत हो र कुन होइन भन्नेमा अन्योल रहेको सरोकावालाहरूले बताएका छन्।
अस्पतालबाट प्रदान भइरहेका सेवासुविधालाई स्तरोन्नतिसँगै केही नयाँ सेवासमेत थप गर्दै अगाडि बढिरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा श्रीराम तिवारीले बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।
ओमोडा नेपालले विद्युतीय गाडीका ग्राहकसँग नवप्रवर्तन र मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ।
नेपालको संविधान र उपभोक्ता संरक्षण ऐन २०७५ ले हरेक उपभोक्ताको हक प्रत्याभूत गरेको छ तर नागरिकले उक्त अधिकार कार्यान्वयनको अनूभूति गर्न सकेका छैनन्।
इटहरी उपमहानगरपालिकाले आफ्नो कार्यक्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने आफ्नो योजना सफल बनाउन बृहत् शैक्षिक अन्तरक्रिया गरेको छ।
मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ को सङ्ख्यामा चरा फेला परेको छ।