८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

भोली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

नेपाली कांग्रेसले मंगलबार बिहान दुई वटा बैठक लगातार डाँकेको छ। कांग्रेसले मंगलबार बिहान साढे सात बजे संसदीय दल कार्यसमिति र आठ बजे कांग्रेस संसदीय दलको बैठक बोलाएको हो।

जीबी राई गृहमन्त्रीको सम्पर्कमा रहेको कांग्रेसको ठोकुवा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले गोर्खा मिडिया प्रालिका संचालक जीबी राई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सम्पर्कमा रहेको ठोकुवा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्