९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण नगरे कारबाही गर्ने महानगरको चेतावनी

महानगरले आज एक सूचना जारी गर्दै महानगरपालिका अन्तर्गतका सबै संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न भनेको हो।

निजी विद्यालयलाई सार्वजनिक गुठीमा लैजान छैन सहज

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका लागि रहेको विद्यालय शिक्षा विधेयक २०८० माथि निजी लगानीका संस्थागत विद्यालयलाई सार्वजनिक गुठीमा रूपान्तरण गर्नेसहितको प्रस्ताव विधेयकको मुख्य चुनौती रहेको छ।

नाम बदल्दै संस्थागत विद्यालय

विद्यालय शिक्षा व्यवस्थापन निर्देशिका कार्यान्वयन नहुँदा स्कुलले आफूखुसी नाम राखेका थिए। काठमाडौं महानगरपालिकाले विद्यालयहरूको नाम निर्देशिकासम्मत बनाउन गत वैशाख १५ गते निर्देशन जारी गरेपछि विद्यालयहरू निर्देशिकाअनुकूल नाम कायम गर्न लागेका छन्।

उप्रेतीको नेतृत्वमा काठमाडौं इस्टु गठन

शनिबार मिड भ्याली कलेज, ज्ञानेश्वर काठमाडौंमा सम्पन्न काठमाडौं जिल्ला इस्टुको पाँचौं अधिवेशनले उप्रेतीको नेतृत्वमा १९ सदस्यीय कार्य समिति चयन गरेको हो।

‘शिक्षकले अधिकार र कर्तव्यलाई सँगसँगै लिएर जानुपर्छ’

इस्टुका राष्ट्रिय उपाध्यक्ष नारायण पौडेलले पुनर्गठित एकाइ समितिका पदाधिकारीलाई बधाई दिँदै आफ्नो पेसागत हक र अधिकारका लागि संगठित हुनुको विकल्प नरहेकोमा जोड दिए।

भौतिक उपस्थितिमा विद्यालय खुलाउन माग

संस्थागत विद्यालय संघ नेपाल (इसान) ले शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसग माग गरेको छ।

निजी विद्यालयका शिक्षकलाई खोप व्यवस्था गर्न माग

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) काठमाडौंले निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई पनि कोरोना भाइरसविरुद्धको खोप व्यवस्था गर्न माग गरेको छ।

संस्थागत विद्यालयलाई नगरपालिकाको नगद सहयोग

भेरीगंगा नगरपालिकाले कोरोनाका कारण संकटमा परेका संस्थागत विद्यालयहरुलाई नगद अनुदान उपलब्ध गराएको छ। नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका १५ वटा संस्थागत विद्यालयलाई छ लाख २५ हजार नगद अनुदान दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्