४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

नेपाल र वेस्ट इन्डिजबीचको खेल तालिका सार्वजनिक, पहिलो खेल १५ वैशाखमा

नेपाल र वेस्ट इन्डिजबीच हुने ५ टी–२० खेलको तालिका सार्वजनिक भएको छ।

भारत भ्रमणमा रहेको नेपाल आज बरोडासँग खेल्दै

भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत बरोडासँग खेल्दै छ।

दुई खेलाडीको अर्धशतकसँगै नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य

भारतमा जारी मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत आज भइरहेको खेलमा नेपालले गुजरातलाई खेल जित्नका लागि १८२ रनको लक्ष्य दिएको छ।

मैत्रीपूर्ण खेलमा आज नेपाल आयोजक गुजरातसँग भिड्दै

आफ्नो तेस्रो टी–२० खेल खेल्न लागेको नेपाल आज पनि आफ्नो जितलाई निरन्तरता दिन चाहन्छ।

खराब ब्याटिङका कारण नेपाल पराजित

शीर्ष ब्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्न नसक्दा शुक्रबार नेपाल घरेलु टोली केन्यासँगको दोस्रो ट्वान्टी–२० खेलमा १८ रनले पराजित भएको छ।

हाज्लेउडको पुनरागमन सुखद

अस्ट्रेलियाले श्रीलंकासामु जितका लागि १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर वर्षाले खेल प्रभावित बनेपछि श्रीलंकाले १९ ओभरमा १ सय ४३ रनको नयाँ विजयलक्ष्य पाएको थियो। श्रीलंकाले १९ ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन मात्र जोड्न सक्यो।

सन् २००५ पछि पाकिस्तानमा इङ्ल्यान्ड

सन् २००५ देखि पाकिस्तान भ्रमण नगरेको इङ्ल्यान्डले पहिलोपटक भ्रमण गर्दा पुरुष र महिला टोली सहभागी हुने पिसिबीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्