१० असार २०८२ मंगलबार
image/svg+xml

बाबुरामको माग: तीन ठूला टाउका संलग्न एनसेल, बूढीगण्डकी, गिरीबन्धुलगायत सबै भ्रष्टाचारमा छानबिन गरिनुपर्छ

पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले शीर्षस्थ नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको आरोपित गरेका छन्।

नेपालगन्जको नीति: ‘धार्मिक सद्भाव सर्किट’ बनाइने

नेपालगन्ज उपमहानगरपालिकाले यहाँका विभिन्न धार्मिक क्षेत्रलाई समेटेर धार्मिक सद्भावको सर्किट क्षेत्रका रुपमा विकास गर्ने नीति लिएको छ।

१५ सांसदको तस्बिर राख्दै रञ्जिताले भनिन्: हामी रेशम चौधरीको बलिदानबाट जन्मिएका पहिचान हौँ

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टी रहे मात्रै सांसद रहने बताएकी छन्।

सुनचाँदी व्यवसायीद्वारा आन्दोलनको घोषणा, पसल नै बन्द गर्ने चेतावनी

नेपालका प्रमुख सुनचाँदी व्यवसायी महासंघहरूले सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत ल्याएको कर नीतिको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।

इजरायल र इरानमाथि खनिए ट्रम्प, बोले अपशब्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले मध्यस्थता गरेको युद्धविरामको उल्लङ्घन गरेको भन्दै इजरायल र इरान दुवैमाथि आक्रोश व्यक्त गरेका छन्।

बालेन-सुनिता शीतयुद्धको कोपभाजनमा महानगर बजेट

मेयर बालेनले उपमेयरलगायत वडाध्यक्षलाई बजेटको तयारी गर्न भनेको महानगर श्रोत बताउँछ।

इटहरीको बजेट दुई अर्ब ५५ करोड

इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

ललितपुर महानगरको बजेट ७ अर्ब ४७ करोड

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

उपनिर्वाचन: रुपन्देही ३ मा एमालेले भट्टराईलाई उम्मेदवार बनाउने

रुपन्देही ३ मा हुने उपनिर्वाचनमा नेकपा (एमाले) ले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने भएको छ। एमाले नेता अब्दुस मियाँका अनुसार पार्टीले भट्टराईलाई उम्मेदवार बनाउने भएको हो।

देउवा, ओली र दाहाललाई‘रित्तो गाग्रो’को संज्ञा दिँदै लोहनीले भने: अब जनता जाग्नैपर्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का नेता प्रकाशचन्द्र लोहनीले शीर्षस्थ नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई‘रित्तो गग्रो’को संज्ञा दिएका छन्।

टिकटक बनाउन खोलामा हामफालेका युवक बेपत्ता

कपिलवस्तुको एक खोलामा टिकटक भिडियो बनाउने क्रममा हामफालेका एक भारतीय युवक बेपत्ता भएका छन्।

कपिलवस्तुमा तीन दिनदेखि सम्पर्कविहीन पुरुष मृत भेटिए

मायादेवी गाउँपालिका-१, पकडीका ४१ वर्षीय राधेश्याम कोरीको शव शुद्धोधन गाउँपालिका-६ स्थित कर्मा खोलामा भेटिएको हो।

हुन्डाई नेपालको क्रेटा ईभी नेपालगञ्जमा सार्वजनिक

कम्पनीका अनुसार, नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारी बारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ।

खराब काममा एमालेको सहभागिता हुँदैन: महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टी कुनै पनि गलत र देशलाई हानि पुर्‍याउने काममा सहभागी नहुने दृढता व्यक्त गरेका छन्।

नेपालमा लगानी सहजीकरण गर्न दक्षिण अफ्रिकी राजदूतलाई महासंघ अध्यक्ष ढकालको आग्रह

राजदूत अनिल सुकलालले दक्षिण अफ्रिका र नेपालबीचको व्यापार तथा लगानी सम्बन्धलाई अझ प्रगाढ बनाउनेतर्फ आफू प्रतिवद्ध रहेको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्