१२ असार २०८१ बुधबार
image/svg+xml

उम्मेदवार टुङ्गो लगाउन कांग्रेस संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

आगामी वैशाख १५ गते इलाम क्षेत्र नं. २ र बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो।

गगन असहमतिको अर्थ

पार्टी निर्णय गर्ने र निर्णय कार्यान्वन गराउने महामन्त्री थापा आफैंले प्रक्रियामा असहमति जनाएका हुन्। तर, थापालाई उनीनिकट भनिएका अर्थात् संस्थापन इतरका अन्य नेताको साथ रहेन।

‘विहारमा मदिरा निषेध अभियान असफल’

सन् २०१६ को अप्रिलदेखि विहारमा मदिरामाथि प्रतिबन्ध लगाइएको छ। प्रतिबन्ध उल्लंघन गर्नेलाई १० वर्षसम्म काराबासको सजाय हुने कठोर व्यवस्था पनि गरिएको छ तर मदिराको आपूर्ति र खपत घटेको छैन।

अष्टलक्ष्मीसहित १४ लाई स्पष्टीकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।

एमालेको वाग्मती प्रदेश संसदीय बोर्ड गठन

नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ। दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा १३ सदस्यीय बोर्ड गठन गरिएको हो। नेकपा एमालेको दलको बिधान २०७७ को दफा १७ बमोजिम बोर्ड गठन गरिएको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्