४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

सांस्कृतिक धरोहरप्रति खै संवेदनशीलता ?

विगत केही वर्षयता हाम्रा सांस्कृतिक सम्पदा हामीबाटै उपेक्षित हुँदै आएका छन्, ती मूर्त हुन् वा अमूर्त। खासगरी २०७४ सालमा नेपालमा संघीयता आई सात राज्यको निर्माण भएसँगै यस्ता सम्पदाहरूको संरक्षण–संवर्धनको प्रबल सम्भावना संस्कृतिप्रेमीहरूले देखेका थिए।

सबै तनाव खराब हुँदैनन्

दिमागी थकानले वहुआयामिक समस्या ल्याउने भएपछि तनाव व्यवस्थापनको वकालत हुन्छ नै। स्वास्थ्यका लागि घातक देखिँदा चिकित्सकले तनाव नलिन सल्लाह दिनु स्वाभाविक हो।

विपद्को सूचना सम्प्रेषणमा थप संवेदनशील बनौँ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपद्का समयमा गरिने सूचना सम्प्रेषणको महत्व र संवेदनशीलता बुझ्न सबै सञ्चारकर्मीलाई आग्रह गरेकी छन्।

जलवायु संकट उच्च, संवेदनशीलता न्यून

नेपालको हरितगृह ग्यास उत्सर्जनमा योगदान न्यून छ, तैपनि हाम्रो राष्ट्र उच्च जोखिममा पर्छ। यहाँ जलवायु परिवर्तनका बहुआयामिक असर र जोखिम देखापरेका छन्।

तिब्बती शरणार्थीसम्बन्धी विषयमा गैरसंवेदनशीलता

तिब्बती शरणार्थीका विषयमा राजनीतिक दलका शीर्ष नेताहरूले सरकारमा हुँदा एउटा र सरकार बाहिर हुँदा अर्काे नीति अबलम्बन गर्ने गरेको भन्दै जानकारहरू यसलाई उनीहरूको अस्थिर र द्वेध चरित्र भन्छन्।

विद्यालयमा लैंगिक संवेदनशीलता

समाजमा नाबालक छोरीहरू जसरी असुरक्षित भैरहेका देखिन्छ, त्यसमा विद्यार्थीको सक्रिय भूमिकाले ती अपराध निरुत्साहित पार्न मद्दत गर्न सक्छ।

नेपालको आयामिक संवेदनशीलता

भर्खरै छिमेकी मित्र राष्ट्र चीनका राष्ट्रपति सी जिङ पिङले नेपालको संक्षिप्त भ्रमण सम्पन्न गर्नुभएको छ। यो भ्रमण निश्चय पनि नेपालका निम्ति गौरव गर्न योग्य छ।

पत्रकारितामा स्वास्थ्य संवेदनशीलता

डाक्टरी रिपोर्टलाई सरल भाषामा सबैका सामु राख्न नसक्दा स्वास्थ्यजस्तो संवदेनशील सवालमा असंवेदनशील समाचार आएका हुन्।

सुरक्षा समस्या

केही समययता गम्भीर सुरक्षा संवेदनशीलताका घटना सार्वजनिक भइरहेका छन् । तर, त्यस्ता अपराध रोकथाम तथा अनुसन्धानमा तत्परता देखिन सकेको छैन । एकै प्रकृतिका आपराधिक घटना दोहोरिरहन्छन् भने त्यसमा रोकथामका उपायसमेत अवलम्बन गर्नुपर्ने हुन्छ।

सुरक्षा संवेदनशीलता

राजधानी उपत्यकाको मुटुमा दिनदहाडै निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको हत्याले यहाँको सुरक्षा व्यवस्था फेरि बिग्रेको स्पष्ट संकेत गरेको छ । जनआन्दोलन २०६२/६३ पछिको बिग्रँदो सुरक्षा व्यवस्थाका कारण यहाँ व्यवसायीको हत्या र अपहरणका घटनाले तीव्रता पाए पनि पछि प्रहरी तत्परताले सफलता हासिल गरेको अनुभव भएको हो । विगतमा संगठित अपराधले जनजीवन त्रस्त भएपछि उपत्यकाको सुरक्षालाई गृह प्रशासनले संवेदनशील भएर हेर्दै आएको थियो । त्यसका लागि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखामा पठाइने प्रहरी अधिकारीको चयन भागबन्डाभन्दा पनि क्षमतामा निर्भर हुने गरेको थियो ।

साना मुलुकको संवेदनशीलता

आन्तरिक राजनीतिलाई अर्को मुलुकसँग जोड्दै जाँदा त्यसले ल्याउन सक्ने दुष्परिणाम भने भयानक हुन सक्छ । कुनै बेला स्वतन्त्र हिमाली अधिराज्य सिक्किम भारतमा गाभिनुपछाडि संविधानमा गरिएको संशोधन थियो भन्ने बुझ्नु आवश्यक छ ।

'सामाजिक संवेदनशीलतामा पुस्तक लेखिनुपर्छ'

सरल एवं कलात्मक भाषामा गाउँबेँसीका जीवनकथा गीत, कविता र गजलमा उतार्ने स्रष्टाको नाम हो, प्रकट पगेनी 'शिव'। कास्कीको देउराली गाउँमा जन्मे/हुर्केका पगेनीको सिर्जनामा माटोको सुवास पाइन्छ। उनी श्रोता तथा दर्शकलाई आफ्नो वाचनकलाले लठ्याउँछन्। पोखरामा बसेर साहित्य साधना गरिरहेका उनका दुई संग्रह– यो मन कतै अल्झेको छ र जुनको चिठी जुनालाई, अनि गजलसंग्रह 'प्रणय वेदका ऋचाहरू प्रकाशित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्