७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

न्यायका नौ सिङ

न्याय सम्पादन असन्तुलित हुनुहुन्न। कसैमाथि पनि पक्षपात भयो भने त्यसले न्याय पार्दैन। अनि आफन्त र पराइ भन्ने भावना रह्यो भने त्यसले पनि न्याय दिलाइमा बाधा उत्पन्न हुन्छ।

'मानसिक असन्तुलित युवतीको अपहरणपछि बलात्कार'

राप्तीसोनारी गाउँपालिका–२, माथेबासस्थित २५ वर्षीया खत्री थरकी एक युवती घर नजिकैको खैरिखेलामा घाँस काट्दै थिइन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमतिरबाट मोटरसाइकल सवारी एक व्यक्ति आउँछन् र ति युवतीलाई आफ्नो सवारीमा चढ्न विभिन्न प्रलोभन देखाउँछन्।

‘अल्सर - क्यान्सर समस्या ज्यादा’

असन्तुलित खाना खाने तर व्यायाम नगर्ने मानिस धेरै छन्। जसले मोटोपना बढ्ने र पाचन प्रणालीमा विभिन्न रोग लाग्ने गर्छ। पाचन प्रणाली स्वस्थ भएन भने निरोगी भएर बाँच्न सम्भव नै हुँदैन। त्यसोभए पाचन अंगहरूमा लाग्ने रोग के–कस्ता छन् त ? ती रोगका उपचार के–कसरी हुन्छ ?

प्रादेशिक मन्त्रिपरिषद्को आकार असन्तुलित

संविधानबमोजिम केन्द्रमा २५ जनासम्म मन्त्री हुन पाउनेछन् भने सबै प्रदेशलाई जोडेर १ सय १० जना मन्त्री बन्न सक्नेछन् । एउटा प्रदेशमा प्रदेशसभाका कुल सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्री राख्ने व्यवस्थाका कारण ठूलो आकारको मन्त्रिपरिषद् बन्ने भएको हो ।

असन्तुलित आयात-निर्यात

चालु आर्थिक वर्षको प्रथम चौमासिकको व्यापार घाटाको आँकडाले देशको खराब अर्थतन्त्र र परनिर्भरताको भयानक तस्बिर प्रस्तुत गरेको छ। यो अवधिमा नेपाललाई अन्तर्राष्ट्रिय व्यापारमा २ खर्ब ७७ अर्ब २ करोड रुपैयाँ घाटा भएको छ। भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि कात्तिकसम्ममा ३ खर्ब १ अर्ब ९३ करोडका वस्तु विभिन्न मुलुकबाट आयात भएका छन्।

सरकारको कूटनीति असन्तुलित छ : प्रमुख प्रतिपक्ष

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नेपालको आन्तरिक विषयलाई अन्तर्राष्ट्रिय मामिलामा जोडेर सरकारले असन्तुलित कूटनीतिक काम गरेको आरोप लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्