७ असार २०८२ शनिबार
image/svg+xml

सिजाङ सम्बन्ध सांस्कृतिक सप्ताह सुरु

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको सन्दर्भमा आजदेखि यहाँ साताव्यापी सिजाङ सांस्कृतिक सप्ताह सुरु भएको छ।

एनपिएल दोस्रो सिजनः सुदूरपश्चिम रोयल्सद्वारा ६ जना खेलाडी रिटेन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो सिजनको उपविजेता सुदूरपश्चिम रोयल्सले आगामी सिजनका लागि ६ जना खेलाडी रिटेन गरेको छ।

जेलबाट रविको दाबी: ओलीले दिएको तथाकथित एनटिभीको जागिरबाट एक पैसा लिइनँ

‘अहिले ओलीले रवि लामिछानेलाई जागिर दिएँ भनेको सुनेँ। तर, त्यो तथाकथित जागिरबापत मैले ओलीबाट एमालेबाट वा नेपाल टेलिभिजनबाट एक पैसा पनि लिएको होइन,’ लामिछानेले दाबी गर्दै लेखेका छन्।

प्रतिनिधिसभा: १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी

प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न १० मन्त्रालयका लागि विनियोजित विभिन्न शीर्षकमाथि छलफल जारी छ। बैठकमा सांसदहरूले बजेटका पक्षविपक्षमा आफ्ना धारणा व्यक्त गर्नुका साथै समसामयिक विषयमा बोलिरहेका छन्।

सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी

पछिल्लो दुई दिन परेको भारी वर्षापछि बाढी र पहिरोका कारण विभिन्न क्षेत्रका १० स्थानमा अवरुद्ध भएका सडकमध्ये आजसम्म ७ ठाउँको सडकमा यातायात सञ्चालनमा आएको छ।

प्रतिनिधि सभामा रास्वपा : प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर

प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल जारी छ। सत्तापक्षका सांसदलाई विधेयकका विविध पक्षमा आफ्ना मन्तव्य व्यक्त गर्न सभामुखले समय दिएर नाम घोषणा गर्नासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बैठक पक्षबाट बाहिरिन थालदेका छन्।

नेपालको मुख्य प्रवेशद्वार तस्करको लागि 'स्वर्णद्वार'

मधेश प्रदेशका डिआइजी उमाप्रसाद चतुर्वेदीले तस्करीको बारेमा आफूलाई जानकारी नभएको र एक-दुई ठाउँबाट सुन्नमा आएकोले नियन्त्रणको लागि लिखित रूपमै जिल्ला प्रहरी कार्यालयहरूमा पत्राचार गरिएको बताएका छन्।

दैलेख पेट्रोलियम अन्वेषण: जस लिने होडमा एमाले-माओवादी

एमाले र माओवादीबिचमा जस लिने होड सुरु भइसक्दा दैलेखमा ग्यासको व्यवसायिक उत्खनन गर्न मिल्ने वा नमिल्ने टुंगो लागिसकेको छैन।

एकीकृत सेवामार्फत ताप्लेजुङका २६ सेवाग्राहीले लिए करसम्बन्धी सेवा

करदाता सेवा कार्यालय नभएको ताप्लेजुङका सेवाग्राही करसँग सम्बन्धित सेवा पाँचथर पुगेर लिनुपर्ने अवस्था रहेको छ।

'इरानमा रहेका नेपालीको उद्धारका लागि भारतसँग आग्रह गरेकी छु, सकारात्मक जवाफ आउनेमा विश्वस्त छु'

इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ। भारत सरकारको सहयोगमा उनीहरूको उद्धार गरिने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बताइन्।

‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गरौँ’

सांसदहरूले नागरिकलाई सहजै आधारभूत सेवा उपलब्ध गराउन नीतिगत र संरचनागत सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बरहथवामा गोली चल्यो, प्रहरी निरीक्षकसहित पाँचजना घाइते

सर्लाहीको बरहथवामा सडकको विषयमा विवाद हुँदा गोली चलेको छ। झडपमा प्रहरी निरीक्षकसहित पाँच जना घाइते भएका छन्।

नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति १० घण्टा बन्द हुने

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ।

किन इरानसँग आणविक हतियार हुन सक्दैन, जब अमेरिकालगायतका देशसँग छ?

इजरायलसँग पनि आणविक हतियार छ भन्ने विश्वास गरिन्छ। तर न त यसको पुष्टि भएको छ न त उसले अस्वीकार नै गरेको छ।

थुनाबाट अदालतविरुद्ध लामिछानेको ‘भद्दा’ टिप्पणी

उच्च अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध यस्तो लेखेका लामिछानेले त्यसपछि सर्वोच्चको आदेशविरुद्ध पनि टिप्पणी गरेका छन्, ‘अब त सर्वोच्च पनि थपिइसकेको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्