४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

सांसद पौडेलको प्रश्नः मानव तस्करलाई अनुकूल हुनेगरी रुस जाने श्रम स्वीकृति किन दिइयो?

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मानव तस्करहरुलाई अनुकूल हुने गरी श्रम मन्त्रालयले रुस जाने श्रम स्वीकृति किन दिएको भन्दै प्रश्न गरेका छन्।

वैदेशिक रोजगारीका लागि करिब ८ लाख विदेसिए

नेपालबाट जाने लगभग सबैजसो आप्रवासी कामदारहरूको आर्थिक रूपमा निकै उत्पादनशील उमेर समूह १८ देखि ४४ वर्ष रहने गरेको श्रम मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भूसालले बताए।

अमेरिकाः अगष्टमा बेरोजगारी दर वृद्धि

गत जुलाईमा यो संख्या पाँच लाख २६ हजार पुगेको थियो। जुलाईमा भएको रोजगार दरको वृद्धिसँगै अगष्टमा यो संख्या घट्ने अर्थशास्त्रीहरूले प्रक्षेपण गरेका थिए। बेरोजगारहरूको संख्या महामारी पूर्वको अवस्थामा पुगेपछि रोजगारीका अवसरहरूको खोजी नै कम हुनुलाई मन्त्रालयले स्वभाविक भनेको छ।

विप्रेषण आप्रवाहमा वृद्धि गर्न श्रम मन्त्रालयको दर्जन प्रस्ताव

अर्थ मन्त्रालयमा हिजाे आयोजित सरोकारवालाको बैठकमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठले विप्रेषण आप्रवाहको वृद्धि र औपचारिक माध्यमबाट विप्रेषण ल्याउन सरकारले चाल्नुपर्ने कदमबारे विभिन्न प्रस्ताव गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्