भयमुक्त भारतको कामना
भारतमा यही अप्रिल १९ देखि चरणबद्ध रूपमा १८औं लोकसभा चुनाव हुँदैछ। तर लोकतन्त्रमा विश्वास गर्ने विश्वका अधिकांश देश र जनतामा भारतीय लोकतन्त्रको चिन्ता हुँदैछ।
भारतमा यही अप्रिल १९ देखि चरणबद्ध रूपमा १८औं लोकसभा चुनाव हुँदैछ। तर लोकतन्त्रमा विश्वास गर्ने विश्वका अधिकांश देश र जनतामा भारतीय लोकतन्त्रको चिन्ता हुँदैछ।
भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप १५ दिनसम्म हिरासतमा राख्न आदेश दिएको छ।
हामीकहाँ पनि भ्रष्टाचारको चर्चा व्यापक छ। राजनीतिक नेतृत्वले यसलाई नियन्त्रण गर्न चाहेको छैन। आफू निकट व्यक्ति यसमा नपरुन् तर अरूमाथि यो हतियार प्रयोग गर्न सकियोस् भन्ने ध्याउन्न सधैँ हुन्छ।
आम आदमी पार्टी (आप) संयोजक समेत रहेका केजरीवालको जमानतका लागि आजै आप पार्टीले अदालतमा निवेदन दिने तयारी गरेको छ।