१६ असार २०८१ आइतबार
image/svg+xml

मध्य र केन्द्रीय युरोपमा कसरी फैलिरहेछ चीन?

इजिप्टको मरुभुमीमा चिनियाँ उपस्थिति चीनको बढ्दो विश्वव्यापी प्रभावको चिनारी हो। सयौं वषैको एक्लोपन र कमजोरीपछि चीन पुनः उदय भईरहेको छ। इजिप्ट र अन्य ठाउँमा उद्योगहरु स्थापना गरेर चीनले भूराजनीतिक प्रभाव बढाइरहेको छ भने त्यहाँको पूँजी पनि हत्याईरहेछ। प्रत्यक्ष लगानीमार्फत् चीनले त्यहाँका सरकारमा पनि आफ्नो प्रभाव स्थापित गरिरहेछ।

‘इको’ मा मुना

इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०१९’मा नेपालको प्रतिनिधित्व मुना गौचनले गर्ने भएकी छन्। मंगलबारबाट सुरु प्रतियोगिताका लागि उनी मंगलबारै बिहान ८ बजे इजिप्ट तिर उडेकी हुन्।

इजिप्ट : दुर्घटनापछि यातायात मन्त्रीद्वारा राजीनामा

इजिप्टको काएरोमा बुधबार रेल दुर्घटनापछि आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमहरूले जनाएका छन् । राजधानी काएरोस्थित रेल स्टेसननजिकै रेल दुर्घटना भएको छ।

प्रहरी कारबाहीमा ४० जना आतंकवादी मारिए

पर्यटक बसमाथि शुक्रबार साँझ बमद्वारा आक्रमण गर्ने शंकास्पद ४० जना आतंककारी इजिप्ट प्रहरीको कारबाहीमा शनिबार मारिएका छन्। शुक्रबार एउटा पर्यटक बसमा भएको आतंकवादी आक्रमणमा तीन जना भियतनामी पर्यटक र एक जना इजिप्टका पथप्रदर्शकको ज्यान गएको थियो।

अाइएसकाे अाक्रमणमा सात क्रिस्चियन धर्मावलम्बीकाे मृत्यु

इजिप्टमा इस्लामिक स्टेट (आइएसक) को आक्रमणमा परी सात क्रिस्चियन धर्मावलम्बीकाे मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

एग्युरी इजिप्टको मुख्य प्रशिक्षक

इजिप्ट फुटबल संघ (इएफए) ले बिहीबार हाभियर एग्युरीलाई ४ वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

इजिप्टमा नेतासहित ७५ जनालाई मृत्युदण्डको सजाय

इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ।

सुखद अन्त्यको अपेक्षामा इजिप्ट र साउदी अरेबिया

समूह ‘ए’ अन्तर्गत सोमबारै हुने अर्को खेलमा समूह चरणबाट बाहिरिसकेका इजिप्ट र साउदी अरेबिया आमानेसामने हन्सीजी। दै छन् । दुवै टोली अन्तिम खेलमा जित हात पार्दै रूस यात्राको सुखद अन्त्य गर्न चाहन्छन्।

इजिप्टलार्इ हराउदै अायाेजक रसिया नकअाउट चरणमा (फाेटाे फिचर)

अायाेजक रसिया जारी विश्वकपकाे नकअाउट चरणमा प्रवेस गर्ने पहिलाे टाेली बनेकाे छ।

रसियाको सनसनीपूर्ण प्रदर्शन, इजिप्टको अर्को चरणमा पुग्ने सम्भावना अत्यन्तै न्यून

इजिप्टलाई ३–१ ले पराजित गर्दै आयोजक राष्ट्र रूसले विश्वकप फुटबलको इतिहासमा पहिलो पटक अर्को चरणमा प्रवेश गरेको छ।

रसिया र इजिप्टको पहिलो हाफ बराबरी,सालाह पहिलो खेल खेल्दै

मंगलबार रातीबाट सुरु भएका समुह चरण अन्तर्गतको दोश्रो राउण्डको पहिलो खेलमा आयोजक रसिया र इजिप्टबीचको खेल जारी छ।

इजिप्टलाई जित निर्विकल्प

स्ट्राइकर मोहम्मद सालाहको आगमनले हौसिएको इजिप्टलाई विश्वकपको अन्तिम १६ मा स्थान पक्का गर्न मंगलबार आयोजक रूसविरुद्धको खेलमा जित निर्विकल्प छ।

तस्विरमा उरुग्वे र इजिप्टबीचकाे खेल (फाेटाे फिचर)

इजिप्टलाई १–० ले पराजित गर्दै उरुग्वेले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्तर्गत रुसको इकाटेरिनबर्ग एरिना रंगशालामा केहिबेर अगाडि सकिएको खेलमा अन्तिम समयमा गोल खार्दै इजिप्ट पराजित हुन पुग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्