हमासले दिएको प्रस्ताव इजराइलद्वारा अस्विकार, रफाहमा आक्रमण सुरु
इजराइलले अर्को चरणको वार्ताका एक प्रतिनिधिमन्डल इजिप्टको काहिरा पठाउने तयारी गरेको छ।
इजराइलले अर्को चरणको वार्ताका एक प्रतिनिधिमन्डल इजिप्टको काहिरा पठाउने तयारी गरेको छ।
गाजा युद्धविरामका लागि इजराइलले हमाससमक्ष ४० दिने युद्धविरामको प्रस्ताव प्रस्तुत गरेको छ।
विश्वका विभिन्न १८र देशले बिहीवार एक संयुक्त वक्तव्य जारी गर्दै हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई ‘तत्काल रिहा’ गर्न आग्रह गरेका हुन्।
शुक्रवार मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारको तर्फबाट आनन्दका बुवा सोमन साहलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन्।
हमासको कब्जामा रहेका विपिन जोशीको परिवारलेप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ।
इजरायल एउटा कुरामा दृढ देखिन्छ–अक्टोबर ७ पछि हमासविरुद्धको उसको यो आक्रमण न्यायिक छ र हमासको अस्तित्व पूर्णतया निमिट्यान्न नपारेसम्म ऊ आफ्नो राष्ट्रिय सुरक्षामा ढुक्क हुन सक्दैन। गाजा क्षेत्रमा अक्टोबर २७ देखि गरिएको स्थल आक्रमण पनि दिन प्रतिदिन अन्योलमा फसेको देखिन्छ।
हमासका शीर्ष नेता इस्माइल हानियाका ३ जना छोराहरू पछिल्लो आक्रमणमा मारिएका हुन्।
युद्धविराम र बन्धक रिहाई सम्झौताको मध्यस्थताका लागि अमेरिका र अन्य वार्ता टोली कायरोमा भेट्ने कायक्रम तय भएको छ।
शनिवार हमास कब्जामा रहेका इजरायली बन्धकको शव बरामद भए पछि त्यहाँका सर्वसाधारण सडकमा उत्रेका हुन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ताप्रति सकारात्मक सङ्केत गरेसँगै वार्ताको वातावरण बनेपछि इजिप्टको राजधानी कायरोमा आजबाट पुनः वार्ता हुन लागेको हो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ताप्रति सकारात्मक सङ्केत गरेसँगै वार्ताको वातावरण बनेको इजिप्टको एक सञ्चारमाध्यम अल–काहेराले जनाएको छ।
दुबै पक्षबीच युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले रोकिएको वार्ता आजबाट कतारमा पुनः सुरु हुने अपेक्षा गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन्।
इजराइल र हमास गाजामा शत्रुता अन्त्य गर्ने र बन्धकहरू रिहा गर्ने सम्झौताको नजिक नभएको मध्यस्थकर्ता कतारले बताएको छ।
५ महिनादेखि गाजापट्टीमा हमास र इजरायलबीच जारी युद्धका कारण भोकमरीको अवस्था उत्पन्न भएपछि पहिलो पटक अमेरिकाले सैन्य विमानमार्फत् राहत सामग्री खसालेको हो।
अमेरिकाका राष्ट्रपति जो बाइडनले सोमवारसम्म गाजामा इजरायल र हमासबीचयुद्धविराम हुन सक्ने आशा रहेको बताएका छन्।