९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल

उनले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराइसकेकी छिन्। बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेला भए पनि सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्नतर्फ लागेकी छिन्।

बूढ्यौली बिसाउन ‘मिलन घर’

बूढेसकाल लागेपछिको दैनिकी। छोरा, बुहारी काममा जान्छन्। नातीनातिना पढ्न। घरमा दिनभर जसो एक्लै बस्नुपर्छ। गफ गर्ने र समय कटाउने साहरा केही हुन्न।

वर्षाैंदेखि रोग लुकाएर बूढेसकालमा उपचार

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१, याम्खाकी ७० वर्षीया चनमती राई (नाम परिवर्तन) को आङ (पाठेघर)खसेको २३ वर्ष बित्यो । आङले आफ्नो स्थान छाडेर क्रमशः पहिलो र दोश्रो चरण पार गर्दासम्म उनले पीडालाई लुकाएरै बसिन् । हिँड्डुल गर्न गाह्रो हुन्थ्यो, गह्रौं काम गर्न गाह्रो हुन्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्