१० मंसिर २०८१ सोमबार
image/svg+xml

अन्तरस्कुल यु-१६ टी-२० क्रिकेट हुँदै

आगामी वैशाख १९ गतेदेखि जयकुमारनाथ शाह मेमोरियल यु–१६ ट्वान्टी–२० अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ।

रोहितको अर्धशतकका बावजुद नेपाल पराजित

कप्तान रोहितकुमार पौडेलले अविजित अर्धशतकीय इनिङ खेले पनि नेपालले आइतबार वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० क्रिकेटमा हार सामना गरेको छ।

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको प्लेइङ्ग-११, यी ५ खेलाडीलाई मौका

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२० सिरिज अन्तर्गत दोस्रो खेल आज हुँदैछ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको दोस्रो टी–२० खेल आज

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको दोस्रो टी–२० खेल आज हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजेबाट सुरु हुनेछ।

वेस्ट इन्डिज ‘ए’ सँगको शृंखलाका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा

नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको ट्वान्टी–२० शृंखलाका लागि टोली घोषणा गरेको छ।

एसीसी प्रिमियर कपको उपाधिका लागि आज युएई र ओमान भिड्दै

एसीसी प्रिमियर कप टी–२० क्रिकेटको उपाधिका लागि आज साविक उपविजेता युएई र आयोजक ओमानबीच खेल हुँदैछ।

नेपालले युएईलाई दियो १२० रनको कमजोर लक्ष्य

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलको पहिलो इनिङमा नेपालले युएईलाई १२० रनको कमजोर लक्ष्य दिएको छ।

रोहित १८ बलमा ५ रन बनाएर आउट

क्रिजमा खासै राम्रो पर्दशन गर्न नसकेका नेपाली कप्तान रोहितकुमार पौडेल १८ बलमा ५ रन बनाएर अलि नसिरको बलमा सैयद हैदरबाट क्याच आउट भएका हुन।

साउदीद्वारा नेपाललाई ७४ रनको लक्ष्य

वर्षाका कारण ८ ओभरमा समेटिएको एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत आजको खेलमा साउदी अरबले नेपाललाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ।

वर्षाका कारण मैदान भिज्दा नेपाल र साउदी अरबबीचको खेलमा ढिलाई

वर्षाका कारण मैदान भिजेको हुँदा नेपाल र साउदी अरबबीचको खेलमा ढिलाइ भएको हो।

नेपाल र वेस्ट इन्डिजबीचको खेल तालिका सार्वजनिक, पहिलो खेल १५ वैशाखमा

नेपाल र वेस्ट इन्डिजबीच हुने ५ टी–२० खेलको तालिका सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्