राष्ट्रपतिलाई विप्लव माओवादीको चेतावनी: १० दिनभित्र सर्वपक्षीय सरकार नबने सडक संघर्ष
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(माओवादी)ले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भंग गरी सर्वपक्षीय सरकारको माग गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएको छ।

