२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml

तस्बिरमा एयर इन्डियाको हवाई जहाज दुर्घटना

भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२० पुगेको छ।

गुजरात विमान दुर्घटनाः कम्तीमा १२० जनाको मृत्यु!

दुर्घटनाग्रस्त विमान सहरी क्षेत्रमै खसेकाले पनि क्षतिको जोखिम अझ बढी रहेको भनिएको छ। विमान एक सिविल हस्पिटलका चिकित्सक बस्ने घरको छतमाथि खसेको थियो। जहाँ रहेका केही डाक्टरको समेत ज्यान गएका समाचार छन्।

कैलालीमा गोली चल्यो, दुई जना पक्राउ

केहिदिन अघि कैलालीको टिकापुरमा भएको खुकुरी हानाहान घटनाको फरार प्रतिवादी प्रकाउ गर्न गोली चलाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहले जानकारी दिए।

कर्णालीका मुद्दा लिएर खाली खुट्टा काठमाडौं हिँडेका बोहोरा दासढुंगामा

अनियमितता, भ्रष्ट्राचार विरुद्ध खाली खुट्टा पैदल अभियान र कर्णालीको समस्या बालुवाटार पु¥याउने भन्दै उनी जेष्ठ ४ गते सुर्खेत हिँडेका थिए ।

‘निसु’ले चुलिएको अख्तियारको सक्रियताः असार १८ सम्म कति दायर होलान् मुद्दा ?

एक महिना अघि जेठ २८ का लागि निसु (निर्णय सुनाउने) मिति तोकिएको भएपनि सर्वोच्चले बुधबार थप २० दिन पर धकेलेपछि अख्तियारको सक्रियता झन बढ्ने देखिएको हो।

नेकपा बहुमतका कार्यकर्ताले दले आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो

बिहीबार नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा। खुसीराम थारुलाई कालो मोसो दलेका हुन्।

एयर इन्डिया विमान दुर्घटना: पर्यटनमन्त्री पाण्डेद्वारा दुःख व्यक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले भारतको अहमदाबादमा भएको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

अहमदावाद जहाज दुर्घटनापछि मोदीले भने- यो अत्यन्तै हृदयविदारक घटना हो, शब्दमा व्यक्त गर्न सकिँदैन

भारतको अहमवादमा भएको जहाज दुर्घटनाका प्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन्।

गुजरात दुर्घटनापछि एयर इन्डियाले गर्‍यो सामाजिक सञ्जालमा ‘ब्ल्याक आउट’

हालसम्म घटनाको पूर्ण विवरण आइसकेको छैन। भारतीय सञ्चारमाध्यममा आएका अपुष्ट समाचारअनुसार सयौँ यात्रुको हताहती भएको छ।

एयर इन्डिया विमान दुर्घटना: डाक्टर बस्ने भवनमा ठोक्किएको थियो विमान, १५ डाक्टर घाइते

भारतको गुजरातस्थित अहमदाबादमा भएको एयर इन्डियाको विमान, विमानस्थल नजिकै रहेको सिभिल अस्पतालका डाक्टरहरू बस्ने आवासीय भवनमा ठोक्किएको भारतीय संचारमाध्यले जनाएका छन्।

गुजरात जहाज दुर्घटनाः अहिलेसम्म के–के थाहा छ?

दैनिक भाष्करले हालसम्म १०० जनाको शव निकालिएको अपुष्ट खबर प्रकाशन गरेको छ। निकालिएका शवहरू पूर्ण रूपमा जलेको तस्बिरमा देख्न सकिन्छ।

दाहाल–नेपाल भेट: संसद् खुलाउने विषयमा छलफल

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठको जग्गा खरिद विक्री प्रकरणमा विशेष अदालतमा मुद्धा दायर गरेपछि विपक्षी दलका नेता पुष्पकमल दाहालले छलफल गरेका छन् । यसअघि नेपालसँग टेलिफोनमा कुराकानी गरिरहेका दाहालले विहिबार भेटघाट गरेका हुन् ।

भिजिट भिसामा प्रकरण: रास्वपाले भन्यो- ‘छानबिन समिति बनाउन सबै प्रतिपक्ष दल एकमत’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भिजिट भिसा मार्फत हुने मानव तस्करी’ को संगठित अपराधको अन्त्य गर्न संसदीय छानबिन समिति गठन गर्ने विषयमा संघीय सदनमा रहेका सबै प्रतिपक्षी दलहरू एकमत भएको जनाएको छ।

एयर इन्डिया विमान दुर्घटना: छोरी भेट्न लन्डन जाँदै थिए पूर्वमुख्यमन्त्री रूपाणी

भारतको गुजरातस्थित अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा परेका यात्रुहरूमा राज्यका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि रहेको भारतीय संचारमाध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्