७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

सबै फर्म्याटका क्रिकेटबाट कप्तानी त्यागेका बाबरलाई पुनः कप्तानको जिम्मेवारी

यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको कप्तान बनाइएको बोर्डले जनाएको छ।

विश्वकप क्रिकेटमा महिला मात्रै अफिसियल

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आगामी महिला ट्वान्टी–२० विश्वकप क्रिकेटमा सबै म्याच अफिसियल महिला मात्रै राख्ने शुक्रबार घोषणा गरेको हो।

महिला टोलीले जित्यो मैत्रीपूर्ण शृंखला

५४ रनको सामान्य लक्ष्य नेपालले १४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।नेपालका कविता जोशीले १४ रन र सरिता मगरले १३ रनको अविजित इनिङ खेल्दै जित दिलाए।

ट्वान्टी–२०विश्वकप: बंगलादेशको खराब प्रदर्शनमा छानबिन हुने

दुबईमा जारी आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा खराब प्रदर्शन गरेको भन्दै बंगलादेशले त्यसमाथि छानबिन गर्ने भएको छ।

वेस्ट इन्डिजको पहिलो जित

जितका लागि अन्तिम बलमा बंगलादेशलाई ४ रन आवश्यक रहँदा रसेलले डट बल गरेपछि वेस्ट इन्डिजले महत्त्वपूर्ण २ अंकका साथ अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राखेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्