करिना, तब्बु र कृति अभिनित ‘क्रू’ बन्यो आम्दानी गर्ने तेस्रो ठूलो चलचित्र
करिना कपुर खान, तब्बु र कृति सेनन अभिनित चलचित्र ‘क्रू’ हालसम्म वर्षको सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्र बनेको छ।
करिना कपुर खान, तब्बु र कृति सेनन अभिनित चलचित्र ‘क्रू’ हालसम्म वर्षको सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्र बनेको छ।
फिल्मको एक दृश्यमा ऋतिक र दीपिकाले वायुसेनाको वर्दी लगाएर एक अर्कालाई चुम्बन गरिरहेको देखाइएको छ। उक्त दृश्यलाई लिएर इण्डियन एयर फोर्स असामका कमाण्डर सौम्यदीप दासले आपत्ति जनाएका छन्।
ऋतिक रोशन र दीपिका पदुकोणको एरियल एक्शन फिल्म फाइटर यतिबेला निकै चर्चामा छ। बिहिबारदेखि फिल्म सिनेमा हलमा आउँदै छ।
बलिवुड अभिनेता ऋतिक रोशन र अभिनेत्री दिपिका पादुकोण अभिनित चलचित्र फाइटरको ट्रेलर सार्वजनिक भएको छ।
शुक्रबार फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा एक्सन र रोमान्स देख्न सकिन्छ।
डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर र कपन भेट्रान बिहीबार दोस्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
विद्यालय पढ्दाताका नै उनलाई फिल्मको ‘हिरो’ बन्ने भूत चढेको थियो । विद्यालयको पढाइपछि गाउँमा नै भिडियो फिल्म हेर्ने बानीले उनमा हिरो बन्ने रस पसिसकेको थियो ।
फाइटर्सले टिपटप–११ लाई ८ रनले पराजित गर्दै शनिबार टिपटप मारवाडी प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ।
बी वन–११ लाई ५४ रनले पराजित गर्दै फाइटर्स टिपटप मारवाडी क्रिकेट लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपालका लागि यामाहा बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले एफजी सिरिजमा बहुप्रतिक्षित बाइक एफजी २५ सार्वजनिक गरेको छ।
सन्दीप जोराको ९१ रनप्रेरित रोयल पिसी फाइटरले शुक्रबार बालुवाटार क्रिकेट क्लबलाई १ सय १४ रनले पराजित गर्दै खुकुरी च्यालेन्जर कपको क्वाटरफाइनलमा स्थान बनाएको छ। समूह ‘सी’मा लगातार तेस्रो जित निकाल्दै ६ अंक बटुलेकोे रोयल फाइटरले शीर्ष टोलीको हैसियतमा अन्तिम ८ को यात्रा तय गरेको हो। समूहका अन्य सबै टोलीले १ खेल खेले पनि अंक जोड्न सकेका छैन।
चीनले पछिल्लो समय फाइटर विमानहरुको संख्या बढाउँदै लगेको छ। साहसिक काम मानिने फाइटर विमान उडानको जिम्मेवारीमा समेत चीनले महिलालाई स्थान दिँदै आएको छ।