१५ असार २०८१ शनिबार
image/svg+xml

करिना, तब्बु र कृति अभिनित ‘क्रू’ बन्यो आम्दानी गर्ने तेस्रो ठूलो चलचित्र

करिना कपुर खान, तब्बु र कृति सेनन अभिनित चलचित्र ‘क्रू’ हालसम्म वर्षको सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्र बनेको छ।

अल्लु अर्जुन, आलिया र कृतिलाई सर्वोत्कृष्ट अवार्ड

मंगलबार राष्ट्रपति मुर्मुले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित भव्य समारोहमा ६९ औं राष्ट्रिय फिल्म अवार्डका विजेतालाई पुरस्कृत गरेकी हुन्।

आलिया र कृति वर्ष उत्कृष्ट अभिनेत्री बन्दा अल्लु अर्जुन बने वर्ष उत्कृष्ट अभिनेता

यस वर्ष पहिलो पटक आलिया भट्ट, कृति सेनन, विक्की कौशल र पल्लवी जोशी पनि अवार्डमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्