२४ असार २०८१ सोमबार
image/svg+xml

सामुदायिक वनमा चलचित्र छायाङ्कन स्टुडियो बनाउने निर्णय

बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सामुदायिक वनमा चलचित्र छायाङ्कन स्टुडियो बनाउने निर्णय गरेको बताएकी हुन्।

प्रवासमा विस्तार नेपाली चलचित्रको बजार

नेपाली चलचित्रको बजार बढिरहेको छ। नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले उद्योगको रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ।

सेभेन सिजले नेपाली चलचित्रलाई विश्वभर प्रदर्शन गर्ने

नेपाली चलचित्रको बजार स्वदेशसँगै विदेशमा पनि बढिरहेको छ। नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारलाई उद्योगकारूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा देखाइयो ‘गुराँस’

नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भारी अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलोपटक प्रदर्शन गरिएको छ।

बालेनको सिको गर्दै पोखराका मेयरले पनि रोके भारतीय चलचित्र प्रदर्शन

पोखरा महानगरमा मेयर धनराज आचार्यले सिनेमा हलहरूलाई पत्राचार गर्दै दक्षिण भारतीय चलचित्र आदिपुरूषमा राखिएको संवाद नसच्याइएसम्म कुनैपनि भारतीय चलचित्र नचलाउन निर्देशन दिएका हुन्।

नसच्चिए भारतीय चलचित्र रोकौँ : महानगर प्रमुख बालेन्द्र शाह

काठमाडौँ महानगरपालिकाले भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश हटाउने सम्बन्धमा पहल गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेको छ ।

सरकारलाई बालेनको पत्र: आदिपुरुषको शब्द नसच्याएसम्म नेपालमा भारतीय चलचित्र चल्न नदिऔँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश आपत्तिजनक अंश हटाउन कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।

भारतीय सञ्चारमा मेयर ‘बालेन’ को स्ट्याटस

भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले भारतीय चलचित्र आदिपुरुषमा समावेश विवादास्पद संवाद र काठमाडौँका मेयर बालेन शाहले सामाजिक सञ्जालमा व्यक्त गरेका प्रतिक्रिया समेटेर समाचार सम्प्रेषण गरेको छ।

भारतीय चलचित्र ‘आदिपुरुष’ बाट हटाइयाे ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संम्बाद

भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको संवादमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समितिले जाँच पासको प्रमाणपत्र दिन अस्वीकार गरेपछि संवाद आवाजरहित बनाइएको छ।

चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक

चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक विषयमा निर्माण भएको चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका छन । कलाकारको रूपमा यस क्षेत्रमा भित्रिएका पाण्डेको यो पहिलो निर्देशकीय चलचित्र हो ।

मेचे जातीको चलचित्र छायाङ्कन

झापाको अर्जुनधारास्थित पर्यटकीयस्थल सालबारीमा लोपोन्मुख मेचे जातीको चलचित्र ‘विक्रम देवा’को छायाङ्कन गरिँदै । ठूलो पर्दामा पहिलोपटक मेचे जातीको संस्कार–संस्कृति झल्किने चलचित्र निर्माण गर्न लागिएको निर्माता अर्जुन मेचेले बताए ।

चलचित्र सानिमायाको छायांकन जेठ १५ गतेबाट

नेपाली चलचित्र सानिमायाको छायांकन यहि जेठ १५ गतेबाट शुरु हुनेछ । यस अघि यस चलचित्रले बैशाख २० गते शुभ मुर्हत गरेर छायांकनको मिति तय गरेको हो ।

रङ्गमञ्चबाट जमेका चलचित्रकर्मी अहिले रङ्गमञ्चमा देखिन छाडे

रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत रहेका छन।उल्लेखित नाम चलचित्रमा स्थापित भएका केही प्रतिनिधि मात्र हुन्।

‘श्रीमानलाई उपहार दिने सपना अधुरै’

जेठको पहिलो साता प्रदर्शनमा आउने चलचित्र ‘ए साथी सुन’ की निर्मात्री विना कार्कीको जीवनी चलचित्रको कथा झैँ छ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रः मुनाफाका सङ्केत प्रशस्त

पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ। नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न लालायित हुने भएकाले पनि विदेशबाट राम्रै मुनाफा स्वदेश भित्रिने गरेको छ। मुनाफासँगै यसले बजार विस्तारमा टेवा पुर्‍याइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्